कुष्ठरोग निवारण संघलाई सिद्धार्थ बैंकको ८० हजार सहयोग

  २०७६ असार ११ गते १८:४६     विकासन्युज


काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले बैंकले कुष्ठरोग निवारण संघलाई ८० हजार ८ सय रुपैयाँ सहयोग प्रदान गरेको छ ।

संघले बैंकबाट प्राप्त उक्त रकम कुष्ठरोगबाट प्रभावित सदस्यको शिक्षाका लागि उपयोग गर्ने जनाएको छ ।

आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जाने योजना रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.