मनाइयो विश्व वाताबरण दिवस(फोटो फिचर)

  २०७६ जेठ २२ गते १९:४७     विकासन्युज

काठमाडौँ । विश्व वाताबरण दिवस जेठ २२ गते देशैभर विविध कार्यक्रम गरी मनाइएको छ । वाताबरण दिवसको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, मुख्यमन्त्री र सर्वसाधारणहरुले उत्साहपूर्वक सहभागिता जनाए । फोटोमा यस्तो देखियो विश्व वाताबरण दिवस । तश्वीर/रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.