दैलेखमा एनसीसी बैंकको नयाँ शाखा बिस्तार

  २०७६ जेठ ८ गते १८:५१     विकासन्युज


काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक)ले दैलेख जिल्लाको महावु गाउँपालिका, वडा नं. ०४ मा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

महावु र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले शाखा खोलिएको बैंकले जनाएको छ । एनसीसी बैंकले देशभर १२७ वटा शाखा र ७४ वटा एटीएमहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.