नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैंकको ३ लाख ७५ हजार सहयोग

  २०७५ चैत २६ गते १८:२०     विकासन्युज


काठमाडौँ । नेपाल आँखा अस्पतालको ४५ औं वार्षिकोत्सवको उपलक्ष्यमा सिद्धार्थ बैंक लिमिटडले १५० जना मोतिया बिन्दु रोगीहरुको उपचारका लागि आर्थिक सहयोग स्वरुप ३ लाख ७५ हजार रुपैयाँ प्रदान गरेको छ ।

आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जाने योजना रहेको बैंकले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.