बाराका हावाहुरी प्रभावितलाई सनराइज बैंकको सहयोग

  २०७५ चैत २५ गते १७:१९     विकासन्युज

काठमाडौँ । सनराइज बैंकले १७ चैत्रमा आएको विनाशकारी हुरीका कारण बारामा प्रभावित हर्दिया र पर्शुराम गाउँका २०० पीडित परिवारहरुलाई सहयोग गरेको छ ।

दैनिक प्रयोजनको लागि आवश्यक समाग्रीहरु जस्तै भाँडाकुडा, टर्चलाइट, साबुन, तेल, टूथ पेष्ट, टूथ ब्रस आदि राहत सामग्री सहयोग स्वरुप प्रदान गरेको हो ।

हावहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति पुर्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.