पुतलीसडकमा झरीको ताण्डव(फोटोफिचर)

  २०७५ साउन ८ गते १८:३८     विकासन्युज

काठमाडौं । मञ्जुश्रीले चोभारमा काट्नु अघि काठमाडौं पोखरी थियो भन्ने इतिहास पाइन्छ । मञ्जुश्रीको इतिहास पढेका राजधानी वासीले अझै पोखरी देख्न पाउछन्, त्यो पनि रानीपोखरी, पानीपोखरी वा अन्य पोखरीमा होइन सडकमै । वर्षा लागेसँगै राजधानीका सडक जलमग्न हुन्छन् झरीले ताण्डव नृत्य देखाउँछ । हेर्नुहोस्, पुतलीसडकमा झरीमै ताण्डव ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.