टुरिजम डेभलपमेन्ट बैंकको ३० करोड बोनस सेयर स्वीकृत

  २०७४ चैत २२ गते १३:३१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले टुरिजम डेभलपमेन्ट बैंकको बोनस सेयर दिने प्रस्तावलाई स्वीकृत गरेको छ ।

बैंकले चुक्तापुँजीको १५ प्रतिशतका दरले हुने ३० करोड १५ लाख ९२ हजार रुपैयाँको बोनस सेयर वितरणको लागि स्वीकृति पाएको जानकारी दिएको छ ।

साधारणसभाबाट अनुमोदन भएपछि बोनस सेयर वितरण गर्ने बैंकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.