सर्पोट माइक्रोफाइनान्सको चैत १६ गतेदेखि बुक क्लोज, वार्षिक साधारणसभामा जाँदै
२०७४ चैत १५ गते १३:०३ विकासन्युज
काठमाडौं । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको आगामी चैत १६ देखि २९ गतेसम्म बुक क्लोज हुँदैछ ।
संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि उक्त १४ दिन बुक क्लोज गर्नको लागेको हो ।
यस संस्था चैत २९ गते तेश्रौँ वार्षिक साधारणसभामा जाँदै छ ।