एभरेष्ट बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ८१६

  २०७४ पुष १३ गते ११:१४     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले एभरेष्ट बैंकको सेयर मूल्य समायोजन गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ३३ प्रतिशत बोनस सेयर दिने भएपछि बैंकको सेयर मूल्य १ हजार १७४ रुपैयाँबाट घटेर ८१६ रुपैयाँ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.