नयाँ नेपाल लघुवित्तको सेयर मूल्य समायोजन, प्रतिकित्ता १२२७

  २०७४ पुष १२ गते १२:०९     विकासन्युज

काठमाडौं । नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयर मूल्य समायोजन भएको छ ।

संस्थाले गत आर्थिक वर्षमा गरेको नाफाबाट २० प्रतिशत बोनस सेयर दिने भएपछि नेपाल स्टकएक्सचेन्ज लिमिटेडले संस्थाको सेयर मूल्य समायोजन भएर प्रतिकित्ता १ हजार ३२७ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.