कालिका माइक्रोक्रेडिटको बोनस सेयर कारोबारका लागि सुचिकृत

  २०७४ भदौ १९ गते १३:५८     विकासन्युज

काठमाडौं । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएको छ ।
संस्थाको ३ लाख २५ हजार कित्ता बोनस सेयर सोमबार सुचिकृत भएको हो । पुँजी बढाउन कालिकाले सेयरधनीलाई हकप्रद सेयर दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.