पुर्णिमा विकास बैंकको हकप्रद सेयर कारोबारका लागि सूचिकृत

  २०७४ भदौ १९ गते १३:०८     विकासन्युज

काठमाडौं । पुर्णिमा विकास बैंकको हकप्रद सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत भएको छ ।

एक्सचेन्जमा बैंकको ८ लाख १४ हजार ५१ कित्ता हकप्रद सेयर कारोबारका लागि सुचिकृत भएको हो । चुक्तापुँजी बढाउन पुर्णिमाले हकप्रद सेयर निश्कासन गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.