रेमिटेन्स बैंक खातामा मात्रै, रेमिट हाइड्रोमा लगानीको अवसर पनि

  २०७४ जेठ १५ गते १८:१०     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षदेखि विदेश जाने नेपाली कामदारका लागि बैंक खाता अनिवार्य गरेको छ । त्यसरी खोलिएका खातामा मात्रै उनीहरुले रेमिटेन्स पठाउन पाउनेछन् ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरुले आफ्नो आम्दानीको केहि हिस्सा स्वेच्छाले जलविद्युत उत्पादनमा लगाउन पाउनेछन् ।
त्यसका लागि रेमिट होइड्रो कार्यक्रम अघि बढाउने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.