बुढीगण्ढकी जलविद्युत आयोजनालाई १० अर्ब, तीन विमानस्थल निर्माणको लागि १४ अर्ब

  २०७४ जेठ १५ गते १७:३८     विकासन्युज


काठमाडौं । बुढीगण्ढकी जलविद्युत आयोजनाको मुआब्जा वितरण तथा इन्जिनियरिङको काम गर्न १० अर्ब १७ विनियोजत गरिएको छ ।

त्यस्तै सिमरा, लुम्बिली र पोखारा विमानस्थत निर्माणको लागि १३ अर्ब ७३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

निजगढ काठमाडौं फाष्ट ट्रयाक निर्माण गर्न १० अर्ब १४ करोड विनियोजन गरिएको छ ।

कृषिको समग्र र एकीकृत बिकासका लागि ३० अर्व ४० करोड बिनियोजन गरिएको छ । सिंचाइसम्बन्धी कार्यक्रमका लागि २७ अर्व ४१ करोड बिनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.