२०७३ पुष १७ गते १३:१७ विकासन्युज
काठमाडौं, १७ पुस । जलविद्युत लगानी तथा विकास कम्पनीले पुस २९ गते आफ्नो पाँचौ वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस १७ (आजदेखि) गतेदेखि पुस २१ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.