सूर्योदय लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

  २०७३ पुष ७ गते १५:४४     विकासन्युज

suryoday6a_laghuकाठमाडौं, ७ पुस । सूर्योदय लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । बिहीबार मात्रै उक्त संस्थाको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो ।

suryodaye_listing_share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.