सगरमाथा इन्स्योरेन्सले २२ प्रतिशत बोनस दिने, पुस २७ गते साधारणसभा बस्दै

  २०७३ पुष ५ गते १२:२४     विकासन्युज

sagaramatha_insuranceकाठमाडौं, ५ पुस । सगरमाथा इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई २२ प्रतिशत बोनस दिने निर्णय गरेको छ । उक्त निर्णय पुस १ गते र पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको छ ।

साथै, उक्त बैठकले कम्पनीको २०औँ साधारणसभा यही पुस २७ गते बोलाएको छ । कम्पनीको बोनस दिने निर्णयलाई सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.