जनता बैंकको ३८औं शाखा झापा जिल्लाको दमकमा

  २०७३ मंसिर २९ गते १७:१४     विकासन्युज

????????????????

काठमाडौं, २९ मंसिर । जनता बैंक नेपालले झापा जिल्लाको दमकमा ३८औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको दमक शाखाको उद्घाटन बुधबार एक समारोहकाबीच बैंकको सञ्चालक केशवबहादुर रायमाझीले गरेका छन् ।

गत आर्थिक बर्षमा बैकले ३२ करोड ५३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ । हाल बैंकले ३८ वटा शाखाहरु, ३० वटा ए.टि.एम, १५ वटा शाखारहित बैंकिङ इकाइ, ईन्टरनेट तथा मोवाईल बैंकिङ्ग मार्फत ग्राहक वर्गहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.