सनराइज बैंकद्धारा दृष्टिविहिनहरुलाई सहयोग

  २०७३ जेठ २० गते ८:५४     विकासन्युज

sunrise_bank_helper-150x150काठमाडौं, १८ जेठ । सनराइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत “अपाङ्ग सहयोग सामग्री वितरण” कार्यक्रमको आयोजना गरेको थियो । बैंकले सोमबार काठमाडौंको थलीमा सो कार्यक्रम सम्पन्न गरेको छ ।
युवा अपाङ्ग संगठन नेपाल संस्थाद्वारा आयोजित सो कार्यक्रम मार्फत १० जना भूकम्प प्रभावित दृष्टिविहिनहरुलाई सहयोग स्वरुप सेतो छडी प्रदान गरेको बैंकको विज्ञेप्तिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.