बजार

२०७४ माघ ७ गते १३:२२

काठमाडौं । नेपाल रेडक्रसले जुनसुकै स्थानमा तत्कालै आपत्कालीन स्वास्थ्य क्लिनिक स्थापना सम्पन्न गरेको छ । रेडक्रसले विपद् वा सँकटको परिस्थितिमा देखापर्न सक्ने पानीजन्य रोगहरुको उपचार गर्ने उद्देश्यले उक्त क्लिनिक ठाँउठाउँमा स्थापना गरी गरेको हो...

२०७४ माघ ६ गते १७:२५

काठमाडौं । ललितपुरको राम्रोे माबाईल हाउसको रुपमा नाम कमाउन सफल ललितपुर मलको दोस्रो तल्लामा रहेको ४० मोबाईल पसललाई वृद्धि गरेर ८० पुर्याउने लक्ष्यका साथ कार्य अगाडी बढिरहेको छ । यस मलले करिब ७० देखि...

२०७४ माघ ५ गते १८:२५

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले काभ्रेपलान्चोकको सिपाघाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन प्रमुख अतिथी माननीय सूचना तथा संचार मन्त्री एवं बैंकका पूर्व संचालक मोहनबहादुर बस्नेतले गरेका छन्...

२०७४ माघ ५ गते १७:३०

काठमाडौं । टीसीएल तथा गोदरेज ब्राण्डको अर्ध वार्षिक सेल्समीट सम्पन्नभएको छ । बुधबारबाट शुरु भएको सेल्समीट शुक्रबार सम्पन्न भएको हो । सेल्समिटमा गोदरेज तथा टीसीएल ब्राण्डले प्राप्त गरेको उपलब्धी तथा आगामी आर्थिक वर्ष भित्रमा...

२०७४ माघ ५ गते १५:५८

काठमडौं। नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले मुलुकको बिभिन्न शित लहर प्रभावित भु–भागहरुमा न्यानो लगुगा वितरण गरेको छ । केही दिनदेखि बढ्दो चिसोलाई मध्यनजर गर्दै फाउण्डेसनले बर्दिबास, जनकपुर, लहान, बिरगञ्ज, हरिवन, नेपालगञ्ज तथा टिकापुरमा न्यानो...

२०७४ माघ ५ गते १४:१७

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महोत्तरीमा ४२६ थान कम्बल वितरण गरेको छ । बैंकले चिसोका कारण जनजिवन प्रभावित हुँदै गएपछी महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिकामा वसोवास गर्ने मुसहर जातीका विप्पन निसहाय व्यक्तिहरुलाई...

२०७४ माघ ५ गते १३:५०

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो २४औं शाखा चाबहिलमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले गरेका छन् । कार्यक्रममा कम्पनीका अध्यक्ष ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान...

२०७४ माघ ४ गते १८:२४

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ऐतिहासिक सिन्धुलीगढीको जिर्णाेद्धार एवम् पुनर्निर्माण गुरुयोजना तयार पार्न सहयोग गर्ने भएको छ । बिहीबार राजधानीमा एनआरएनए र कमलामाई नगरपालिकाबीच गुरुयोजना तयार पार्न सम्झौता भएको हो । सम्झौतापत्रमा एनआरएनएका अध्यक्ष...

२०७४ माघ ४ गते १७:५६

काठमाडौं । टाटा मोटर्सले ग्राहकहरुका लागि फेसबुक अभियान ल्याएको छ । जस अन्तर्गत ५ जना भाग्यशाली विजेताले टाटा नेक्सनमा एक/एक तोला सुन जित्ने अवसर पाउनेछन् । यस अभियानमा सहभागी हुनको लागि प्रतियोगीहरुले फेसबुकमा आफ्नो...

२०७४ माघ ४ गते १६:०३

काठमाडौं। गएको पाँच महिनाको अबधिमा चीनसँगको निर्यात ७८.४ प्रतिशत बढेको छ । आर्थिक बर्ष २०७४/७५ को पाँच महिनाको अबधिमा चीनतर्फ एक अर्ब ३२ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गएको वर्ष सोही अबधिमा...