बीमा

  २०८० मंसिर १८ गते १४:२३     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सर्भेयरको फि अन्तर्राष्ट्रिय अभ्यास अनुसार तय गर्नुपर्ने बताएका छन् । मंसिर १७ गते काठमाडौंमा आयोजित नेपाल बीमक संघ र नेपाल बीमा सर्भेयर संघसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन...

  २०८० मंसिर १८ गते ९:१७     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूलाई कोशी टप्पु भ्रमण गराएको छ । कम्पनीको मासिक योजना अन्तर्गतकाे लक्ष्य पूरा गर्ने अभिकर्ताहरूले कोशी टप्पुको भ्रमण, सप्तकोशीमा बोटिङलगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए...

  २०८० मंसिर १८ गते ८:२६     विकासन्युज

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले बोनस दर २ रुपैयाँ बढाएको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९÷८०सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न...

  २०८० मंसिर १८ गते ७:०४     विकासन्युज

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज मंसिर १८ गते अन्तिम दिन रहेको छ । मंसिर ४ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा श्रम स्वीकृति लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरूले आजसम्म आवेदन...

  २०८० मंसिर १७ गते १५:०८     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्योरेन्सले टिकापुरमा तालिम सम्पन्न गरेको छ । इन्स्योरेन्सले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालय अन्तर्गत शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा...

  २०८० मंसिर १५ गते १४:२८     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरूको व्यवसाय वृद्धिसँगै प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासमा बीमा कम्पनीहरूको नाफासँगै प्रतिसेयर आम्दानी बढेको हो । गत असोजसम्म निर्जीवन बीमा कम्पनीहरूको प्रतिसेयर आम्दानी...

  २०८० मंसिर १५ गते १३:०८     विकासन्युज

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र भक्तपुरको भीमसेनस्थानमा रहेको सिद्धि स्मृति प्रतिष्ठानबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबीच नगद रहित (क्यासलेस) सेवा सम्झौता भएको हो ।...

  २०८० मंसिर १५ गते १०:५९     विकासन्युज

काठमाडौं । मेटलाइफका एसियाका क्षेत्रीय प्रेसीडेन्टले नेपाल भ्रमण गरेका छन् । मेटलाइफ नेपालले आफ्ना एसियाका लागि क्षेत्रीय प्रेसीडेन्ट लिन्डन ओलिभरसँगै बंगलादेश, मलेसिया, नेपाल र भियतनामका मेटलाइफका क्षेत्रीय प्रमुख एलिना बुटारोभा र एसियाका प्रमुख वित्तीय...

  २०८० मंसिर १४ गते १६:५७     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले २० दिनमै भूकम्पबाट भएको क्षतिको दाबी भुक्तानी गरेको छ । कम्पनीले कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट क्षति पुर्याएका बीमितलाई छोटो समयमै दाबी भुक्तानी गर्न सफल भएको...

  २०८० मंसिर १४ गते १५:२५     विकासन्युज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लोहनीलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो ।...

  २०८० मंसिर १४ गते १३:०९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा जीवन बीमा कम्पनीहरूले झण्डै ५० अर्ब रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार गत कात्तिकसम्म जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क आर्जन...

  २०८० मंसिर १४ गते ११:३४     विकासन्युज

काठमाडौं. । नेपाल पुनर्बीमा (रि इन्स्योरेन्स) कम्पनीको कम्पनी सचिवमा इश्वर प्रधान नियुक्त भएका छन् । मंसिर १२ गते बसेको बैठकले प्रधानलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । उनी कम्पनीको मूख्य प्रबन्धक समेत...

  २०८० मंसिर १२ गते २१:५४     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालले राजीनामा दिएका छन् । सीईओ बरालले मंगलबार सञ्चालक समितिमा राजीनामा पत्र पेश गरेको कम्पनी स्रोतले जनाएको छ । स्रोतका अनुसार सीईओ बरालले २...

  २०८० मंसिर १२ गते १६:२८     विकासन्युज

काठमाडौं । इण्डियन चेम्बर अफ कमर्शले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलाई सम्मान गरेको छ । इन्स्योरेन्स गत मंसिर ७ गते इण्डियन चेम्बर अफ कमर्शद्धारा आयोजित चौथो आइसीसी इमर्जिङ एशिया कन्क्लेभमा सम्मानित भएको हो । उक्त...

  २०८० मंसिर १२ गते ११:२५     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेतमा कर्णाली प्रदेश सरकारसँग बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री...

  २०८० मंसिर १२ गते ६:४१     विकासन्युज

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले बीमाको पहुँच विस्तारका लागि बीमा कम्पनीहरू शहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामीण क्षेत्रसम्म पुग्नुपर्ने र बीमा सम्बन्धी जनचेतना अविृद्धिमा जोड दिनुपर्ने बताएका छन् । नेपाल बीमा...

  २०८० मंसिर ११ गते १७:०८     विकासन्युज

काठमाडौं । सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा ‘सालिको गल्फ टुर्नामेन्ट २०२३’ हुने भएको छ । उक्त गल्फ टुर्नामेन्ट मंसिर १५ र १६ गते हुन लागेको हो । इन्स्योरेन्सले सोमबार एक पत्रकार सम्मेलन गर्दै...

  २०८० मंसिर ११ गते १६:४१     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले प्रा.डा. भगवान कोइरालाको अस्पताललाई ७५ लाख रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ । इन्स्योरेन्सले बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधिन २०० बेड क्षमताको गैह्र नाफा मूलक...

  २०८० मंसिर ११ गते ८:०६     विकासन्युज

काठमाडौं । कञ्चनपुरको पुुनर्वास नगरपालिकामा बाली बीमा सहज रुपमा प्रबर्द्धन र परिचालन गर्नका लागि कृषि बिकास शाखा, नेपाल राष्ट्रिय समाज कल्याण संघ कंचनपुर, नेपाल बीमा प्राधिकरण, बीमा कम्पनी र किसानहरूबीच संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न...

  २०८० मंसिर १० गते १८:४२     विकासन्युज

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आइतबार ३ बजे केन्द्रिय कार्यालय नजिकैको एउटा होटलमा पत्रकार सम्मेलन गर्याे । छोटो समयमा पत्रकार सम्मेलन गरिएको हुँदा निश्चित पत्रकार र बीमा कम्पनीमा कार्यरत कर्मचारी मात्रै होटलमा उपस्थित...