नेइमार खेल्ने पक्का, कोको परे ब्राजिलको टीममा हेर्नुहोस्

  २०७५ असार ८ गते १७:१४     विकासन्युज

काठमाडौं । घाइते भएको हल्ला चलिरहँदा ब्राजिलका नेइमार जुनियर कोष्टारिका विरुद्ध खेल्ने भएका छन् । नेइमार सहित ग्राबियल जिसस पनि टोलीमा परेका छन् ।

टिटेको नेतृत्व मैदान उत्रिने टोलीमा कप्तान मार्सेल्लो, कौटिन्हो, विलियम, पाउलिन्हो, कासिमेरो, मिरान्डा, थियगो सिल्भा, फान्गर र किपर एलिसन रहेका छन् ।

खेल नेपाली समय अनुसार ५ ४५ बजे सुरु हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.