महालक्ष्मी विकास बैंकले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने

  २०७४ पुष ३० गते १४:३५     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । गत शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो मात्राको लाभांश दिने निर्णय गरेको हो ।

बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई सो मात्राको नगद लाभांश वितरण गर्न लागेको हो । उक्त नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भै बैंकको साधारणसभाले अनुमोदन गरे पश्चात मात्र सेयरधनीलाई वितरण गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.