रिडी हाइड्रोपावरको साधारणसभा कात्तिक १० गते, कहिले हुँदै छ बुक क्लोज ?

  २०७४ असोज ८ गते १६:११     विकासन्युज

काठमाडौं । रिडी हाइड्रोपावरको १६ औँ वार्षिक साधारणसभा आगामी कात्तिक १० गते हुने भएको छ । सो प्रयोजनको लागि कम्पनीले असोज ३० गते कम्पनीको बुक क्लोज गर्ने निणर्य गरेको छ ।

उक्त सभामा कम्पनीले आफ्ना सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव लैजाँदै छ ।

उक्त साधारणसभा सम्बन्धि निर्णय कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.