उद्धारका लागि टेलिफोन सेवा सुचारु राख्न प्राधिकरणको निर्देशन

  २०७४ साउन २९ गते ९:२५     विकासन्युज

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले टेलिफोन सेवा सुचारु राख्न सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

गत शुक्रबारदेखिको अविरल वर्षाले भिषण बाढी र पहिरोले ठुलो धनजनको क्षति भएको भन्दै सेवा सुचारु राखी आकस्मिक रुपमा गर्नुपर्ने सबै काम गर्न भनेको छ ।
उद्धार र राहतमा दुरसञ्चार सेवा नियमित सुचारु आवश्यक भएको भन्दै प्राधिकरणले निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.