नेको इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

  २०७४ साउन ४ गते १५:५२     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले सेयरधनीलाई ५० प्रतिशत(२ः१) हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । उक्त निर्णय साउन ४ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको हो ।

बैठकको निर्णयलाई बीमा समितले अनुमति दिएपछि र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र कम्पनीले सो मात्राको सेयर निष्काशन गर्न पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.