नेपाल एसबिआई बैंकको ४ लाख ६९ हजार कित्ता हकप्रद सेयर लिलामीमा

  २०७४ साउन १ गते १०:१३     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले बिक्रि नभएको हकप्रद सेयर लिलामी गर्ने भएको छ । बैंकल आइतबार सार्वजनिक सूचना प्रकाशित गर्दै सर्व साधारण समुहको ४ लाख ६९ हजार ५२ कित्ता सेयर खरिदका लागि शिलबन्दी बोलपत्र आव्हान गरेको हो ।

बैंकले न्युनतम एक सय रुपैंयाँ मुल्यमा साउन ९ गतेदेखि १६ गतेसम्म शिलबन्दी गरेर आवेदन दिन भनेको छ । न्युनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । नेपाल एसबिआई बैंकले एनएमबी क्यापिटलाई बिक्रि प्रबन्धक तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.