गणपति माइक्रोफाइनान्सको कारोबार शुरु

  २०७३ मंसिर २४ गते १३:५९     विकासन्युज

ganesh_microfinance

काठमाडौं, २४ मंसिर । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले कारोबार सुरु गरेको छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले कारोबारको सुभारम्भ गरे ।
संस्थाले लघुवित्त वित्तीय संस्थाको उदेश्य अनुरुप लक्षित वर्गसम्म पुगी स्तरीय सेवा प्रदान गर्न कटिवद्घ रहने प्रतिवद्धता जनाएको छ । साथै, देशका विपन्न वर्गसम्म सरल एवं सुलभ रुपमा वित्तीय सेवा उपलब्ध गराउन हरसम्भव प्रयत्न गर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.