२०७६ पुष ४ गते १३:४२     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न चार कम्पनीको शेयर मूल्य समायोजन भएको छ । एनएमबि बैंक, एभरेष्ट बैंक, पोखरा फाइनान्स र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर पछिको मूल्य समायोजन भएको हो । एनएमबि...

  २०७६ पुष ३ गते १३:१५     विकासन्युज

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले आगामी पुस २६ गते वार्षिक साधारणसभा गर्ने भएको छ । सभा प्रयोजनका लागि पुस १३ गतेदेखि पुस २६ गतेसम्म शेयर कारोबार बन्द( बुक क्लोज) गर्ने भएको छ । बुधबार साँझ...

  २०७६ पुष ३ गते १२:३६     विकासन्युज

काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । संस्थाको २० प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन भएको हो । समायोजनपश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता ५०५ रुपैयाँ रहेको छ । हाल...

  २०७६ पुष ३ गते १२:२०     विकासन्युज

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको पुस १४ गते शेयर कारोबार बन्द(बुक क्लोज) हुने भएको छ । कम्पनीकाे वार्षिक साधारण सभामा जाने प्रयोजनका लागि सो दिनदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने भएको हो...

  २०७६ पुष २ गते १५:२७     विकासन्युज

काठमाडौं । बुधबारको बजारमा तीन कम्पनीका शेयरधनीले ९ प्रतिशत बढी कमाएका छन् । सो दिन बिशाल बजार कम्पनी, नेपाल फाइनान्स र दिब्यश्वरी हाइड्रोपावरका शेयरधनीले ९ प्रतिशत भन्दा बढी कमाएका छन् । जसमध्ये सबैभन्दा बढी...

  २०७६ पुष २ गते १३:१४     विकासन्युज

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर मंसिर ३० गते बाँडफाँड गरेको छ । संस्थाले गत असोज २७ गतेदेखि मंसिर १ गतेसम्म जारी गरेको सो...

  २०७६ पुष १ गते १६:१०     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १२.०९ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले ११.५१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७५ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण...

  २०७६ पुष १ गते १४:२९     विकासन्युज

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सको वार्षिक साधारण सभा(एजिएम) आगामी पुस २९ गते हुने भएको छ । सो प्रयोजनका लागि कम्पनीले पुस ८ गतेदेखि पुस २९ गतेसम्म शेयर कारोबार बन्द(बुक क्लोज) गर्ने भएको छ ।...

  २०७६ पुष १ गते १३:५३     विकासन्युज

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । संस्थाको १५ प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन भएको हो । समायोजनपश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता ६२६.०९ रुपैयाँ रहेको छ । हाल...

  २०७६ पुष १ गते १३:३०     विकासन्युज

काठमाडौं । श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । ३५ प्रतिशत बोनसपछि कम्पनीको शेयर मूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य प्रतिकित्ता १५१.४४ रुपैयाँ रहेको छ । हाल...

  २०७६ पुष १ गते १३:१३     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । संस्थाको २६ प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन भएको हो । समायोजनपछि संस्थाको शेयर मूल्य प्रतिकित्ता ८१८.२५ रुपैयाँ रहेको छ । हाल संस्थाको...

  २०७६ मंसिर ३० गते १५:३८     विकासन्युज

काठमाडौं । सोमबारको शेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट भएको छ । सो दिन उतारचढाव देखिएको परिसूचक बजार बन्द हुँदा १३.७५ अंकले ओरालो लागेर ११५४.११ अंकमा अडिएको छ । जुन आइतबारको...

  २०७६ मंसिर ३० गते १५:००     विकासन्युज

काठमाडौं । साञ्जेन जलविद्युत कम्पनीले दोस्रो पटक वार्षिक साधारणसभा बोलाएको छ । यस अघि बोलाइएको साधारणसभा कोरम नपुगेर स्थिगित भएको थियो । कम्पनीले तीन दिन भित्र अर्को सूचनामार्फत पुनः वार्षिक साधारण सभा बोलाएको हो...

  २०७६ मंसिर ३० गते १३:३७     विकासन्युज

काठमाडौं । यूनाईटेड मोदी हाइड्रोपावरले आगामी पुस २४ गते वार्षिक साधारणसभा गर्ने भएको छ । उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित यूनाईटेड वर्ल्ड ट्रेड सेन्टरमा बस्ने भएको छ । सो प्रयोजनको...

  २०७६ मंसिर ३० गते १२:५९     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई संस्थाको हकप्रद शेयर सूचीकृत भएको छ । बेष्ट फाइनान्स कम्पनी र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको गरी कूल ११ लाख ९९ हजार ८६० कित्ता शेयर नेप्सेमा थपिएको छ ।...

  २०७६ मंसिर २९ गते १५:३०     विकासन्युज

काठमाडौं । शेयर बजार पुनः करेक्सनतर्फ लागेको छ । गत साता निरन्तर उकालो लागेर ११७२ अंकमा पुगेको परिसूचक आइतबार सामान्य अंकले ओरालो लागेको छ । साताको पहिलो दिन उतारचढाव देखिएको बजार अन्तमा ४.७८ अंकले...

  २०७६ मंसिर २९ गते १२:०२     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ३२ लाख २२ हजार ९४७ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । इन्स्योरेन्सले...

  २०७६ मंसिर २९ गते ११:५१     विकासन्युज

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस २६ गते हुने भएको छ । सो प्रयोजनको लागि संस्थाले पुस ७ गतेदेखि पुस २६ गतेसम्म शेयर कारोबार बन्द(बुक क्लोज) गर्ने भएको हो । संस्थाको...

  २०७६ मंसिर २९ गते १०:४२     विकासन्युज

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । संस्थाको ७.३८ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको हो । समायोजनपश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता ४९२.६४ रुपैयाँ रहेको छ । हाल संस्थाको...

  २०७६ मंसिर २७ गते १५:५१     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्सले शेयरधनीलाई १६.३२ प्रतिशत लाभांश दिने भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ११.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।...