खेलकुद

  २०७५ भदौ १७ गते २३:५९     विकासन्युज

काठमाडौं । स्पेनिस पावरहाउस बार्सिलोनाले लालिगाको तेस्रो खेलमा हुइस्कामाथी गोलको बर्सा गरेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले हुइस्कामाथि ८ गोल प्रहार गरेको हो । हुइस्काले खेलको २ मिनेटमै अग्रता लिएपनि...

  २०७५ भदौ १५ गते ६:५१     विकासन्युज

काठमाडौं । युरोपको प्रतिष्ठित लिग च्याम्पियान्स लिगको ड्र सार्वजकि भएको छ । ३२ क्लबले प्रतिस्पर्धा गर्ने लिगको यो वर्षको लागि तालिका सार्वजकि गरेको हो । आठ टोलीमा विभाजन गरिएको प्रत्येक समुहमा ४ टोली रहेका...

  २०७५ भदौ ७ गते १३:४८     विकासन्युज

काठमाडौं । अर्जेन्टिनाका महान खेलाडी डियोगो म्याराडोनाले अर्जेन्टिाइन मोडेल वान्डा नारासँग रोमान्स् गरेको खुलासा भएको छ । म्याराडोनाले सन् २००६ मै नारासँग एक होटलमा रात बिताएको अर्जेन्टिनाका टेलिभिजनले खुलासा गरेको हो । नारा २००६...

  २०७५ भदौ ६ गते १०:४४     विकासन्युज

काठमाडौं । अर्जेन्टिनाका नयाँ प्रशिक्षक लियोनल स्कालोनीले स्ट्राइकर लियोनल मेसीलाई राष्ट्रिय टोलीमा समावेस गर्न प्रयास गरेका छन् । अर्जेन्टिनाले आउँदो महिना ग्वाटेमाला र कोलम्बियासँग हुने मैत्रीपुर्ण खेलको लागि मेसी टोलीमा समावेश हुन नमानेपछि मेसी...

  २०७५ भदौ ५ गते १८:५१     विकासन्युज

काठमाडौं । फुटबलमा लगातार ११ वर्ष लगातार राज गरेका क्रिष्टियानो रोनाल्डो र लियनल मेसि पछि पालो अब नेइमार जुनियरका भनेर आँकलन गरियो । तर उनको फ्रेन्च क्लब सेन्ट पेरिस जर्मन जाने निर्णयले उनलाई फुटबलमा...

  २०७५ भदौ ४ गते १७:५६     विकासन्युज

काठमाडौं । स्पेनिस पावर हाउस बार्सिलोनाले आइतबार एलभेससँग भएको खेलमा एक रेर्कड बनाएको छ । क्लब इतिहासमै बार्सिलोनाका मुख्य प्रशिक्षक इर्नेस्टो भाल्डभारेले २९४ मिलियन युरो बराबरको खेलाडीलाई बेन्चमा राखेर ११ खेलाडी मैदान उतारेका हुन्...

  २०७५ साउन ३१ गते १२:१६     विकासन्युज

काठमाडौं । बार्सिलोनाको स्टार स्ट्राइकर लियोनल मेसीले कप्तान बनेको २ खेलमै २ ट्रफ्रि जितेपछि आफु भाग्यमानी कप्तान भएको बताएका छन् । बुधबार राती अर्जेन्टिनाकै क्लब बोका जुनियरलाई हराउँदै ग्याम्पर ट्रफ्रि जितेपछि मेसीले आफु बार्सिलोनामा...

  २०७५ साउन २९ गते ९:०७     विकासन्युज

काठमाडौं । इंग्लिस क्लब म्यान्चेस्टर युनाईटेट विश्वकै सर्वाधिक धनि क्लब बनेको छ । अमेरिकन पत्रिका फोर्स म्यागेजिनले गरेको सर्वेक्षणमा युनाइटेडको बजार मूल्य सबैभन्दा बढी रहेको हो । ११६ वर्ष अघि स्थापना भएको युनाइटेडको बजार...

  २०७५ साउन २३ गते २०:०१     विकासन्युज

काठमाडौं । फुटबलका राजा भनेर चिनिने डिएगो म्याराडोनाले आफु अर्जेन्टिनाको प्रशिक्षक बन्न चाहेको बताएका छन् । उनले बिना पारिश्रमिक नै प्रशिक्षक बन्न चाहेको बताएका हुन् । सामाजिक सञ्जालमा अर्जेन्टिनाका पत्रकारसँग रिसाउदै भनेका छन् “मेरा...

  २०७५ साउन १३ गते १८:३९     विकासन्युज

काठमाडौं । शनिबार धुलिखेलको हिमालयन मोटरल्यान्डमा सम्पन्न क्रसमान्डु नेसनल च्याम्पियनसिपको उपाधि आशुतोष ध्वजुले जितेका छन् । अन्य प्रतिस्पर्धिहरुलाई पछि पार्दै उनले डर्ट बाइक रेसिङको सो उपाधि हात पारेका हुन् । प्रतियोगितामा फष्ट रनर अप...

  २०७५ साउन १३ गते १७:२३     विकासन्युज

काठमाडौं । नेपाल पत्रकार महासंघ महिला विभागद्धारा आयोजित महिला फुटबल प्रतियोगिताको उपाधि प्रिन्ट मिडियाले जितेको छ । ‘महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने नाराका साथ शनिबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको प्रतियोगितामा अनलाइन मिडियालाई २-१...

  २०७५ साउन ९ गते १३:१३     विकासन्युज

काठमडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा ले फिफा वर्ष खेलाडीका लागि १० जनाको मनोनयन सार्वजनिक गरेको छ । फिफाले मंगलबार राति सन् २०१७–१८ का लागि १० खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । फिफाले...

  २०७५ साउन ९ गते ११:५२     विकासन्युज

काठमाडौं । पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो ३३ वर्ष पुगेपनि उनको शरिर २० वर्षको जस्तै युवा देखिएको छ । युभेन्टसकाे मेडिकल टीमले उनको शरिर २० वर्षको जस्तो रहेको सार्वजनिक गरेको हो । मेडिकल रिर्पोट अनुसार...

  २०७५ साउन ८ गते १९:०१     विकासन्युज

काठमाडौं । नबिल बैंकले आफ्नो ३४औं बार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगिताको आयोजना गरेको छ । सो अवसरमा बैंकले उपत्यकामा कार्यरत कर्मचारीहरुबीच धन्यनतरी फुटसल मैदानमा बैंकका विभिन्न विभाग तथा शाखाहरुबीच फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।...

  २०७५ साउन ८ गते ११:१८     विकासन्युज

काठमाडौं । फ्रान्सका युवा स्ट्राइकर केलियन एम्बाप्पेले ‘बालोन डे अर’ आफैंले जित्ने दाबी गरेका छन् । उनले उत्कृष्ट फुटबलरमा आफु सहित क्रिष्टियानो रोनाल्डो, लुका मोड्रिक र राफेल भारानलाई राखेका छन् भने लियोनल मेसीलाई अन्तिम...

  २०७५ साउन ६ गते १२:५०     विकासन्युज

काठमाडौं । ब्राजिलका स्टार स्ट्राइकर नेइमार जुनियर सेन्ट परिस जर्मनको ट्रनिङ सेसनमा फर्किएका छन् । विश्वकपमा बेल्जियमसित हारेपनि उनी पहिलो पटक ट्रेनिङ फर्किएका हुन् । नेइमारले विश्वकपमा हार बेहोरेपछि  चौतर्फी आलोचनाको सिकार हनुपरेको बताएका...

  २०७५ साउन ४ गते १४:१७     विकासन्युज

काठमाडौं । एलजीले पूर्व फुटबल खेलाडिहरुलाई सम्मान गरेको छ । एलजीले फुटबल विश्वकप शुरु हुनु अघि नै एल सलुटस् मास्टर अफ फुटबल क्याम्पियन सञ्चालन गरेको थियो । यस क्याम्पियनमा एलजीले काठमाडौ लगायत अन्य मुख्य...

  २०७५ साउन ४ गते १२:१२     विकासन्युज

काठमाडौं । ब्राजिलका स्टार खेलाडी नेइमार जुनियरले फ्रेन्च क्लब सेन्ट पेरिस जर्मन (पिएजी) नछोड्ने बताएका छन् । किर्तिमानी मूल्यमा रियल म्याड्रिड जाने हल्ला चलेपछि नेइमारले पिएसजी नछोड्ने बताएका हुन् । म्यड्रिडले क्रिष्टियानो रोनाल्डो बेचेपछि...

  २०७५ साउन ३ गते १७:१२     विकासन्युज

काठमाडौं । १९ वर्षमै विश्वकपको ट्रफि उचालेका फ्रान्सका स्टार स्ट्राइकर केलियन एम्बाप्पे सबैभन्दा मूल्यवान खेलाडी बनेका छन् । एम्बाप्पेको मूल्य पछिल्लो वर्ष ४ मिलियनबाट बढेर १५० मिलियन युरो पुगेको हो । इंग्लिस फुटबल ट्रान्फर मार्केटले...

  २०७५ साउन २ गते १८:१५     विकासन्युज

काठमाडौं । अर्जेन्टिना फुटबल एशोसियसनले प्रशिक्षक जोर्जे साम्पोलीलाई बर्खास्त गरेपछि नयाँ प्रशिक्षकको खोजी सुरु गरेको छ ।एशोसियसनले प्रशिक्षकको लागि पहिलो प्रथमिकतामा इंग्लिस क्लब म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप गर्डिवालालाई राखेको छ । एशोसियसनले लियोनल मेसिको...

X