समाज

  २०७४ माघ २३ गते १३:३६     विकासन्युज

पाल्पा । पानीको बचतका लागि धारामा हात देखाउँदा मात्र पानी झर्ने सेन्सर धाराको जडानप्रति पाल्पाका होटल व्यवसायी आकर्षित हुन थालेका छन् । पहाडी जिल्ला पाल्पाको सदरमुकाम तानसेनमा खानेपानीको बचतका लागि होटलमा सेन्सर धाराको प्रयोग...

  २०७४ माघ २२ गते १७:३३     विकासन्युज

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले ७ हजार घरधुरी लक्षित गरी पुनर्लाभ कार्यक्रम सञ्चालन गर्ने भएको छ । सुनसरी, सिराहा, सप्तरी, महोत्तरी, रौतहट, उदयपुर, र बर्दिया जिल्लाका बाढी पिडीतलाई लक्षित गरी पुनर्लाभ कार्यक्रम गर्न लागेको...

  २०७४ माघ २२ गते १७:२८     विकासन्युज

काठमाडौं । गुँरास लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले बैदेशिक रोजगारीका क्रममा निधन भएका काभ्रेपलाञ्चोकको खानीखोलाका सुमन तामाङ्ग थिङ्गका पिता सन्तवीर तामाङ्ग थिङ्गको चेक उनको अर्को छोरा धनबहादुर थिङ्गलाई १३ लाख...

  २०७४ माघ २२ गते १६:३९     विकासन्युज

काठमाडौं । पुर्व सासंद रामकुमार भट्टराईले सन्तपुरमा निर्माण भैरहेको मुसहर बस्तीका लागि एक लाख एक हजार एक सय एक रुपैंयाँ सहयोग गरेका छन् । नमुना बस्ती निर्माण अभियन्ता सिताराम कट्टेल(धुर्मुस)लाई पुर्व सांसद भट्टराईले सहयोग...

  २०७४ माघ २२ गते १४:२५     विकासन्युज

रौतहट । धुर्मुस-सुन्तली फाउण्डेसनद्धारा निर्मित सन्तपुर एकीकृत नमूना बस्ती हस्तान्तरण गरिने भएको छ । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण...

  २०७४ माघ २१ गते १७:३५     विकासन्युज

काठमाडौं । सानिमा बैंकले कम्पनीको ब्राण्ड प्रवर्धकका रुपमा मदनकृष्ण श्रेष्ठ तथा हरिबंश आचार्य (मह)जोडीलाई थप दुई बर्षको लागी निरन्तरता दिने सम्झौता गरेको छ । उनीहरु बिगत ६ बर्ष देखी बैंकको ब्राण्ड प्रवर्धकका रुपमा आवद्ध...

  २०७४ माघ २१ गते १६:०४     विकासन्युज

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनता बैंक नेपाल लिमिटेडले शनिबार कैलालिको केलारी गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । धनगढीस्थित धनगढी नेत्रालयसँगको सहकार्यमा उक्त आँखा सिविर सम्पन्न भएको हो । आँखा सिविरमा...

  २०७४ माघ २१ गते १५:४९     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय बनेपाको आयोजनामा आधा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ । ४ दिने उक्त आधारभूत तालिममा २० जना सहभागीहरुको उपस्थिति रहेको आधारभूत तालिम संस्थाका...

  २०७४ माघ २० गते १६:३५     विकासन्युज

काठमाडौं। बागमती सफाई महाअभियानलाई नेपाल टेलिकमले आवश्यक सामाग्रीहरु प्रदान गरेर सहयोग गरेको छ । टेलिकमको १४औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत आज (शनिबार) उक्त सहयोग गरेको हो । टेलिकम पनि २४७ औँ हप्ताको...

  २०७४ माघ १९ गते २२:४६     विकासन्युज

संजीव पराजुली गायन क्षेत्रमा उदाउँदा युवा कलाकार हुनुहुन्छ । उहाँले गाएको गीत ‘नाई मलाई थाहा छैन’ले निकै चर्चा पाएकाे छ । शुक्रबारसम्ममा यो गीत यूट्यूवबाट मात्र २ करोड पटक हेरिएको छ । गत साता...

  २०७४ माघ १९ गते १५:५०     विकासन्युज

लहान । अबदेखि सिरहाको कल्याणपुर नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित वडा कार्यालयले जरिवाना गर्ने भएको छ । साथै, बालबालिकाको मोबाइल र मोटरसाइकलमा बढ्दो प्रभावलाई निरुत्साहित गर्न...

  २०७४ माघ १६ गते १०:२९     विकासन्युज

काठमाडौं । द्वन्द्वपीडित तथा अपाङ्ग समाज साँखुमाआश्रय लिइरहेका४० जना भन्दा बढी बहुअपाङ्गता भएकाहरुलाई सहयोग गरेको छ । यही माघ १३ गते शनिबार युनाइटेड नेश्नल मेडिकल सोसाइटी अफ नेपालका संस्थापक अध्यक्ष डा.चन्दन रमनको नेतृत्वमा ५जना...

  २०७४ माघ १५ गते १८:०५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले राजधानीको मीनभवनस्थित निसहाय सेवा सदन जेष्ठ नागरिक आवास गृहका ४० भन्दा वढी वृद्धवृद्धालाई खाना सहयोग गरेको छ । बैंकले आफ्नो बार्षिकउत्सवको उपलक्ष्यमा जेष्ठ नागरिकलाई खाना प्रदान गरेको हो...

  २०७४ माघ १४ गते १७:४८     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो ११ औँ वार्षिकोत्सवको अवसरमा बाग्लुङ्ग जिल्लाको बुर्तिबाङ्गमा “वित्तिय साक्षरता कार्यक्रम” संचालन गरेको छ । उक्त कार्यक्रममा बैंकका “तालिम तथा बैंक बिज्ञ” पुर्णमान नापितले बुर्तिबाङ क्षेत्रमा बसोबास गर्ने...

  २०७४ माघ १४ गते १७:१०     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकद्धारा प्रवद्धित सिद्धार्थ फाउन्डेसनले खोकना आरोग्य आश्रमका कुष्टरोगीहरुको प्रयोगार्थ तीनवटा पानी टंकी जडान गर्न ६७ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम एक समारोहका बीच शुक्रबार बैंकका...

  २०७४ माघ ११ गते १४:५९     विकासन्युज

काठमाडौं । नबिल बैंकद्धारा प्रवद्धित नबिल फाउण्डेसनले दोलखाको मेलुङ स्थित श्री कालिका नमुना माध्यमिक विद्यालयलाई २ थान नयाँ कम्प्युटर वितरण गरेको छ । नबिल बैंकको चरिकोट शाखाका शाखा प्रबन्धक सन्तोष भट्टराईले सो कम्प्युटरहरु विद्यालय व्यवस्थापन...

  २०७४ माघ १० गते १९:१४     विकासन्युज

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका खेलाडी शरद भेषवाकरद्धारा पोखरामा अवस्थित राईजिङ पोखरा क्रिकेट एकेडेमीलाई क्रिकेट सामाग्री हस्तान्तरण गरेका छन् । पुष्पतारा केडिया सेवा संस्थाद्धारा आयोजित एवम् वृज सिमेन्ट इण्डष्ट्रीजद्धारा प्रायोजन गरिएको क्रिकेट सामाग्री बुधबार...

  २०७४ माघ १० गते १३:२४     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नवलपरासीेको तिलौली स्थित त्रिमूर्ती प्राथमीक विद्यालयलाई २ थान कम्प्युटर र ३५ थान विद्यार्थीले बोक्ने झोला हस्तान्तरण गरेको छ । बैंकको शाखा कार्यालय परासीले वसन्तपञ्चमी अर्थात सरस्वती पुजाको अवसर...

  २०७४ माघ १० गते १२:२७     विकासन्युज

काठमाडौं। नबिल बैंंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले बाटुलेचौरको गोकर्णेश्वर स्थित श्री राम जानकी आधारभूत विद्यालयका कक्षा ८ सम्मका छात्र छात्राहरुलाई ब्याग तथा सिसा कलम बितरण गरेको छ । फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवाल तथा सञ्चालक...

  २०७४ माघ ७ गते १७:२९     विकासन्युज

तराई । आइएमई फाउन्डेशनले विगत केहि दिनदेखि तराईंका विभिन्न स्थानमा चलेको शितलहरले प्रभावितहरुका लागि  ब्ल्याङ्केट वितरण गरेको छ । प्रभावित घरपरिवारका सदस्यहरुलाई तत्काल राहत होस् भन्ने उद्देश्यका साथ यस फाउन्डेशनले तराईका आर्थिक रुपमा विपन्न एक सय...