सेवा

  २०७९ कार्तिक २ गते १२:०२     विकासन्युज

गलकोट । बागलुङको काठेखोला गाउँपालिका–३ स्थित धम्जा सामुदायिक स्वास्थ्य इकाईमा अल्ट्रासाउण्ड भिडियो एक्सले मेसिन सहयोग उपलब्ध भएपछि यहाँका गर्भवती महिलाको परीक्षणमा सहयोग पुगेको छ । लायन्स क्लब अफ स्वीन्डोन चौतारी युके तथा युकेमा बस्ने...

  २०७९ कार्तिक २ गते १०:३५     सन्तोष रोकाया र राजिव न्यौपाने

काठमाडौं । २७ वर्षकै उमेरमा एउटा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ! यो जिज्ञासा, प्रश्न र चासो तपाइँमा पनि पक्कै पलाउँछ । यही प्रश्न तिनै सीईओ विनय खड्कालाई पनि धेरैले गर्छन् । अझै चाखलाग्दो...

  २०७९ कार्तिक २ गते ९:२६     विकासन्युज

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकले शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । नगरपालिकाभित्र सञ्चालित मावि, निमावि र आविका विव्यास अध्यक्षले १५ तथा प्रअहरुले...

  २०७९ कार्तिक १ गते १७:०४     विकासन्युज

सोल । दक्षिण कोरियामा २४ घण्टा अघिको तुलनामा सोमबार मध्यरातसम्म ३३ हजार दुई सय ४८ कोभिड–१९ नयाँ सङक्रमित देखिएका छन् । हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५१ लाख ६४ हजार छ सय...

  २०७९ कार्तिक १ गते १६:०७     विकासन्युज

दोधारा चाँदनी । सुदूर नेपालको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो । बाह्रसिङ्गाका लागि प्रख्यात रहेकोे शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार महेन्द्रनगर सदरमुकामदेखि सात किमिको दूरीमा छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट...

  २०७९ कार्तिक १ गते १५:३०     विकासन्युज

मोरङ । विराटनगर महानगरपालिका र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको आयोजनामा विराटनगरमा निः शुल्क आँखा जाँच शिविर सञ्चालन भएको छ । नगरका १९ वटै वडामा आजदेखि निःशुल्क आँखा शिविर आयोजना गरिएको हो । महानगरका...

  २०७९ कार्तिक १ गते १३:२७     विकासन्युज

कञ्चनपुर । शिक्षालाई समयानुकूल बनाउन कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयमा सुधारका कार्य अगाडि बढाएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक सङ्घ, सङ्गठन, राजनीतिक दल र शिक्षाविद्सँग छफल गरीे सुझाव सङ्कलन...

  २०७९ कार्तिक १ गते १०:२६     विकासन्युज

जनकपुरधाम । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मधेस प्रदेशका चार लाखभन्दा बढी व्यक्तिले बीमा गराएका छन् । मधेस प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाद्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका प्रादेशिक कार्यालयका प्रमुख मनोज...

  २०७९ कार्तिक १ गते ९:५३     विकासन्युज

दोधारा चाँदनी । पछिल्लो समयनपुरका घरबासमा पाहुनाको भीड बढ्दै गएको छ । कोरोना महामारीपछि सुनसान बनेका घरबासमा अहिले पर्यटकहरू भरिभराउ छन् । यहाँको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ गाउँमा रहेका घरबासमा पर्यटक बढ्न थालेपछि अहिले...

  २०७९ असोज ३१ गते १९:१०     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थानलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि...

  २०७९ असोज ३१ गते १७:३७     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले अटम अफर २०७९ सञ्चालनमा ल्याएको छ । टेलिकमले असोज २९ गतेदेखि कार्यान्वयनमा ल्याइएको यो अफर बढीमा आगामी ९० दिनसम्म सञ्चालन हुने बताइएकाे छ । समर अफर सेवाग्राहीले अत्यधिक रुचाएको पाइएकोले यसका...

  २०७९ असोज ३१ गते १७:३१     विकासन्युज

काठमाडौं । हालसम्म डेङ्गुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेङ्गु सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार ७७ जिल्लामा डेङ्गु फैलिएको छ...

  २०७९ असोज ३१ गते १६:०५     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंह लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । नेपाल प्रहरीले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा पूर्वएआइजी समेत रहेका अध्यक्ष सिंह उक्त अवार्डबाट सम्मानित भएका हुन् । काठमाडौंको...

  २०७९ असोज ३१ गते १३:३८     विकासन्युज

लमजुङ । मौसम खुलेसँगै विश्व चर्चित अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक पुनः देखिन थालेका छन् । दशैंको समयमा निरन्तर वर्षाले गत १९ गतेदेखि पदमार्गमा जान नसकेका पर्यटक यतिबेला भने मौसम खुलेसँगै केही दिनअघिबाट धमाधम आइरहेको...

  २०७९ असोज ३१ गते १३:३४     विकासन्युज

काठमाडौं । गोलभेँडा (टमाटर)लाई तरकारी र फल दुबै रूपमा लिन सकिन्छ। यो काँचै वा पकाएर जसरी पनि खान सकिन्छ। यसलाई सलादको रुपमा पनि खाने गरिएको छ। टमाटरमा रहेको लाइकोपेन नामक तत्व स्वास्थ्यकालागि अति लाभदायक...

  २०७९ असोज ३१ गते १०:४३     विकासन्युज

एजेन्सी । अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरूले मानव मस्तिष्कका कोशिकाहरू नवजात मुसामा प्रत्यारोपण गरेका छन्। यसको उद्देश्य सिजोफ्रेनिया र अटिजम जस्ता गम्भीर मानसिक विकारहरूको लागि बुझ्न र उपचार खोज्नु रहेको छ । अहिलेसम्म अनुसन्धानकर्ताहरूले यी...

  २०७९ असोज ३१ गते ९:१३     विकासन्युज

भैरहवा । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि रोकेको छ । यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने जानकारी दिएको छ । जजिरा एयरवेजले असोजको...

  २०७९ असोज ३० गते १८:२२     विकासन्युज

काठमाडौं । होटलहरुको छाता संगठन होटल संघ नेपालले होटलहरुले तत्काल बैंकको ब्याज तिर्न नसक्ने बताएको छ । संघले एक विज्ञप्ति मार्फत अहिलेको परिस्थितिमा बैंकको ब्याज तत्काल तिर्न नसक्ने बताएका हुन् । ‘अहिलेको परिस्थितिमा हामीले...

  २०७९ असोज ३० गते १५:३७     विकासन्युज

काठमाडाैं । सरकारले प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । अर्को व्यवस्था नभएसम्म नेपाल नागरिक उड्डयन प्राधिकरणले देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको जनाएकाे हाे । आइतबार नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ दुर्घटनामा एक...

  २०७९ असोज ३० गते १५:१४     विकासन्युज

काठमाडौं । तनहुँ परेवाडाँडामा जिपलाइन र स्काई रोप साइक्लिङ सञ्चालनमा आउने भएको छ । सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन पार्कले आफ्ना पाहुनालाई नयाँ सुविधा दिन जिपलाइन र स्काई रोप साइक्लिङ...