समाचार

  २०७९ कार्तिक १३ गते १८:४६     विकासन्युज

टङ्कीसिनवारी । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि हुने निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूको घरदैलो कार्यक्रम तीव्र बन्दै गएको छ । निर्वाचनमा भाग्य अजमाएका उम्मेदवारले मतदाता रिझाउन कुनै कसर बाँकी राखेका छैनन्...

  २०७९ कार्तिक १३ गते १८:२९     विकासन्युज

भक्तपुर । जगातीबाट काठमाडौंतर्फ जाँदै गरेको तीन सवारीसाधन अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका-५ श्रृजना नगरमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । एकतर्फी रुपमा जगातीबाट काठमाडौं जाँदै गरेको बा६च ८८५८ नंको...

  २०७९ कार्तिक १३ गते १६:१८     विकासन्युज

काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा मुलुकको कूल व्यापार घाटा साढे तीन खर्बमाथि पुगेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार व्यापार घाटा तीन खर्ब ५९ अर्ब १७ करोड...

  २०७९ कार्तिक १३ गते १६:१४     विकासन्युज

नयाँ दिल्ली । बेलायतको यूरोपेली सङ्घबाट भएको बहिर्गमन (ब्रेक्जिट) पछि भारतसँग भएको स्वतन्त्र व्यापार सम्झौता वार्ता ‘निकै सकारात्मक’ रहेको बेलायतले आइतबार जनाएको छ । भारत भ्रमणका क्रममा बेलायतका विदेशमन्त्री जेम्स क्लेभरलीले आइतबार प्रकाशित टाइम्स...

  २०७९ कार्तिक १३ गते १५:४६     विकासन्युज

काठमाडौं । नेपाल क्यान्सर अस्पताल एवम् रिसर्च सेन्टर ललितपुरका प्रमुख कार्यकारी अधिकृत प्रा डा बच्चुकैलाश कैनीले हालै प्रकाशित आफ्ना पाँच कृतिको बिक्रीबाट आउने सबै रकम मानवीय सेवामा लगाउने घोषणा गरेका छन् । पुस्तक बिक्रीबाट...

  २०७९ कार्तिक १३ गते १५:०३     विकासन्युज

खलङ्गा । सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई १६ लाख क्षतिपूर्ति दिएको छ । गए राति भारतीय निर्माण कम्पनी, भारतीय प्रशासन, पीडित परिवारका सदस्य र स्थानीय नेपाली...

  २०७९ कार्तिक १३ गते १४:०४     विकासन्युज

तनहुँ । तनहुँदेखि मुस्ताङसम्मको यात्रामा निस्केका दश जना युवा हिजो शनिबार कुश्माको ‘द क्लिफ रिसोर्ट’मा भेटिए । ‘बञ्जीजम्प’ गर्ने योजनासहित कुश्मालाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाए पनि उनीहरुले ‘बञ्जीजम्प’ गर्न भने पाएनन् । ‘एक साताअघिदेखि नै...

  २०७९ कार्तिक १३ गते १३:४०     विकासन्युज

सियोल । दक्षिण कोरियाको राजधानी सियोलको एक जिल्लामा भएको भागदौडमा मृत्यु भएका १५० मध्ये करिब ५० जनाको हृदयघात भएको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । स्थानीय प्रसारक वाईटीएनका अनुसार सियोलको रात्रिकालिन पर्यटकीय गन्तब्य...

  २०७९ कार्तिक १३ गते १३:०४     विकासन्युज

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आएका ५१ वर्षीय रामलाल विश्वकर्माले फलामलाई मार हान्न विद्युत्बाट चल्ने स्वचालित घन बनाएका छन् । फलामको हतियार गाल्न विश्वकर्माले दुई वर्ष पहिले विद्युत्बाट चल्ने स्वचालित घन...

  २०७९ कार्तिक १३ गते १२:४८     विकासन्युज

कर्णाली । गत असोज १९ गतेको पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर अझैँ खुल्न सकेको छैन । करिडोर अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिकाको लुसामा निरन्तर पहिरो खस्दा करिडोर अझैँ खुल्न नसकेको हो । उक्त क्षेत्रमा अहिले...

  २०७९ कार्तिक १३ गते १२:३३     विकासन्युज

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले कृषिको आधुनिककिरण र किसानलाई व्यावसायिक बनाउनका लागि अनुदानमा आधारित कार्यक्रम सञ्चालन गरेको छ । उन्नतजातका बिउबिजन, आधुनिक कृषियन्त्र किसानलाई अनुदानमा उपलव्ध गराउनका लागि कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जानकारी दिएको छ...

  २०७९ कार्तिक १३ गते १२:१३     विकासन्युज

काठमाडौं । ओम्नी ग्रुप अन्तर्गतको ओम्नी प्राइभेट लिमिटेडको व्यापार नियमित खस्किँदै गएको छ । कम्पनीको चार वर्षको अवधिमा आम्दानी र व्यापार नियमित खस्किँदै गएको हो । कम्पनीले सन् २०२२ मा ३२ करोड ५० लाख रुपैयाँ (अपरिस्कृत)...

  २०७९ कार्तिक १३ गते १२:१२     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसले आगामी पाँच वर्षमा आधा घण्टाभित्र पक्की सडक पुग्ने जनसङ्ख्या ७५ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरिएको पार्टीको सङ्कल्प...

  २०७९ कार्तिक १३ गते ११:५७     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७...

  २०७९ कार्तिक १३ गते ११:४५     विकासन्युज

सुनसरी । कुनैबेला प्राथमिक उपचार गराउनसमेत बिरामी जान नचाहने अस्पतालमा यतिबेला सेवा लिनेको भीड हुने गरेको छ । जिल्ला अस्पताल सुनसरीले आफ्नो धुमलिँदो छविलाई सुधार्दै सेवा प्रवाहलाई प्राथमिकता दिएसँगै अस्पताल पुग्ने बिरामीको संख्या बढ्न थालेको...

  २०७९ कार्तिक १३ गते १०:५७     विकासन्युज

काठमाडौं । नेपाली बजारमा आइतबार  सुन चाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ हजार रुपैयाँले र चाँदी १५ रुपैयाँले घटेको हो । आज घटेको मूल्य अनुसार छापावाल...

  २०७९ कार्तिक १३ गते १०:५०     विकासन्युज

पाल्पा । पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेका पहिचन खुलेको छ । ३५ तीर्थयात्री रहेको ना६ख ७५८० नम्बरको सो बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा सडकबाट करिब एक सय...

  २०७९ कार्तिक १३ गते १०:१८     विकासन्युज

त्रिवेणी । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको बौदीकाली–५ बबकका सुन्तला किसान देउबहादुर रानालाई यसपटक सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन । अघिल्ला वर्षहरूमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने उनको अहिले बगैँचाबाटै सुन्तला बिक्री हुँदा खुसी...

  २०७९ कार्तिक १३ गते १०:०२     विकासन्युज

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको विपद व्यवस्थापन कोषको मुलधन साढे चार लाख रुपैयाँ नाघेको छ । विसं २०७५ मा देउसी÷भैलो खेलेर जम्मा भएको ४२ हजार रकम जम्मा गरेर स्थापना गरिएको...

  २०७९ कार्तिक १३ गते ९:४३     विकासन्युज

जनकपुर । छठ पर्व को महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइने छ । जनकपुरधामसहित तराई मधेसमा अधिकांश पोखरी, ताल तलाउ, खोला र नदी सरसफाइ गरी पूजाघाटलाई दुलहीझैँ सिङ्गारिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका...