समाचार

  २०८० वैशाख २७ गते ७:०६     विकासन्युज

काठमाडौं । अरुण काबेली पावरको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १४ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड २० लाख रुपैयाँ खुद नाफा...

  २०८० वैशाख २६ गते १९:३४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका लागि अर्थमन्त्री डा. प्रकाशशरण महत समक्ष बजेट सुझाव पेश गरेको छ । परिसंघले मुुलुकलाई आर्थिक मन्दीबाट उकास्न लगानीमैत्री बजेट ल्याउन जोड दिदै त्यसका...

  २०८० वैशाख २६ गते १९:१४     विकासन्युज

काठमाडौं । प्रहरीले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई आज काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द...

  २०८० वैशाख २६ गते १८:१०     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुले पहिला पाइरहेको सुविधा बाहेकको थप एक मोबाइल फोन ल्याउन पाउने भएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा...

  २०८० वैशाख २६ गते १७:५०     विकासन्युज

काठमाडौं । गण्डकी प्रदेश सरकारमा कुन दलले कति मन्त्रालय पाउनेबारे गठबन्धनमा सहमति जुटेको छ । प्रमुख सत्ता घटक नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार, नेकपा (माओवादी केन्द्र)ले दुई र नेकपा (एकीकृत समाजवादी)ले एक मन्त्रालाय पाउने भएको...

  २०८० वैशाख २६ गते १७:३५     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आर्थिक सम्बन्ध तथा विकास सहयोग, व्यापार तथा लगानी लगायत...

  २०८० वैशाख २६ गते १७:२४     विकासन्युज

ताशकन्द । उज्बेकका राष्ट्रपति शाभकत मिर्जियोयेभले देशले आर्थिक सुधारलाई निरन्तरता दिने र आगामी वर्षमा आफ्नो कुल गार्हस्थ्य उत्पादन जीडीपी हालको ८० अर्ब अमेरिकी डलरबाट दोब्बर गरी १६० अर्ब डलरमा पुर्याउने लक्ष्य राखेको बताएका छन्...

  २०८० वैशाख २६ गते १७:१६     विकासन्युज

काठमाडौं । सरकारले अवैधानिक रुपबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली नागरिकहरुलाई एक पटकको लागि वैधता दिने तयारी थालेको छ । मंगलबार काठमाडौंमा आयोजित सम्मानपूर्ण श्रम र आप्रवासी महिला श्रमीकको अधिकार विषयक २...

  २०८० वैशाख २६ गते १६:५२     विकासन्युज

काभ्रे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउँदै त्यसका निम्ति जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताएका छन् । काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा सडक तथा ग्रामिण...

  २०८० वैशाख २६ गते १६:४४     विकासन्युज

ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका–२ काल्नेचौरकी दिपीका घर्तीलाई सानैदेखि सूचना प्रविधिसँग जोडिने इच्छा थियो । दुर्गम गाउँमा खेल्दै हुर्किर्दै, पढेकी उनलाई १० कक्षा पढ्दासम्म त्यो अवसर सहजै जुरेको थिएन । सूचना प्रविधिका हिसाबले अझै...

  २०८० वैशाख २६ गते १६:४०     विकासन्युज

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानन्त्री इमरान खान पक्राउ परेका छन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार आज उच्च अदालत बाहिरबाट प्यारामिलिटरी फोर्सले उनलाई पक्राउ गरेको हो । उनलाई त्यहाँको प्यारामिलिटरी फोर्सले भ्रष्टाचार मुद्दामा पक्राउ गरेको रोयटर्सले उल्लेख...

  २०८० वैशाख २६ गते १६:२६     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोशिमा कार्कीले अर्थमन्त्रीले एक तर्फ खर्च कटौती गर्ने भन्दै पाँच तारे होटलमा बैठक गरेको बताएकी छिन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथि...

  २०८० वैशाख २६ गते १६:१७     विकासन्युज

काठमाडौं । अपि पावर कम्पनी र शहिद स्मारक “ए” डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडबीच मुख्य प्रयोजकको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । अपि पावर कम्पनीको तर्फबाट कम्पनीको कार्यकारी संचालक संजिव न्यौपाने र चर्च...

  २०८० वैशाख २६ गते १६:१२     विकासन्युज

काठमाडाैं । भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एमाले सा‌ंसद टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेकाे छ। मंगलबार प्रहरी उनकाे ललितपुरको खुमलटारमा रहेकाे घरमा खानतलासी गर्न पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ । रायमाझीलाई पक्राउ गर्न...

  २०८० वैशाख २६ गते १६:०६     विकासन्युज

काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स नेपाल एमच्याम र युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस नेपालबीच व्यवसाय विस्तारमा सहजीकरणका लागि सहकार्य गर्ने सम्झौता भएको छ । एमच्यामका अध्यक्ष अजित शाह र युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस नेपालकी...

  २०८० वैशाख २६ गते १५:५०     विकासन्युज

धनुषा । मधेश प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीमा थालेको छ । असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकार बजेटको तयारीमा जुटेको अर्थमन्त्री सञ्जयकुमार यादवले बताए । उनले अर्थ...

  २०८० वैशाख २६ गते १५:३९     विकासन्युज

काठमाडौं । सांसद विनोद चौधरीले नेपाललाई क्रिप्टो करेन्सीको हब बनाउन सकिने बताएका छन् । अर्थमन्त्री डा। प्रकाशशरण महतले पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथि मंगलबार प्रतिनिधिसिभामा धारणा राख्दै सांसद चौधरीले यस्तो बताएका हुन् ।...

  २०८० वैशाख २६ गते १५:३७     विकासन्युज

काठमाडौं । वसन्त ऋतुमा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन् । सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारी राजस्वमासमेत योगदान पुग्छ । यस यामको सगरमाथा लगायतका हिमाल आरोहणका लागि नेपालसहित ८०...

  २०८० वैशाख २६ गते १५:१४     विकासन्युज

मनाङ । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा ट्र्याक खोलिदै छ । सडक विस्तार भएको २० वर्षपछि विकट क्षेत्रको रुपमा रहेको नार्पाभूमिमा सडकको ट्र्याक खोल्न थालिएको हो । प्रदेश सरकार र पालिकाले बजेट छुट्याएपछि नार्पाभूमिमा...

  २०८० वैशाख २६ गते १५:०५     विकासन्युज

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई श्रम स्वीकृति दिन सुरु गरेको छ । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा पाएपछि स्थानीयवासीलाई सहज...