समाचार

  २०८० जेठ १५ गते १९:५५     विकासन्युज

काठमाडौं । सरकारले बढी आम्दानी गर्नेमाथि कर पनि बढाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षको बजेट प्रस्तुत गर्दै धेरै कमाउनेमाथि कर बढाएका हुन् । उनले वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनेहरुको आयकर...

  २०८० जेठ १५ गते १९:४८     विकासन्युज

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियनस अफ नेपालले आगामी आर्थिक वर्षको बजेटले अटोमोबाइल्स क्षेत्रमा खासै कुनै योगदान नगर्ने जनाएको छ । सरकारले सोमबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा अटो व्यवसायीको कुनै माग...

  २०८० जेठ १५ गते १९:४७     विकासन्युज

काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले आगामी आर्थिक वर्षको लागि करका नीति र दरमा ठूलो फेरवदल गरेका छन् । बजेट भाषणमा ४२ बुँदामा करका नीति र दर फेरवदल गरेको घोषण गर्दै गर्दा उनले ६००...

  २०८० जेठ १५ गते १९:४०     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार ४९६ बुँदाको उक्त आवको बजेट सार्वजनिक गरेका हुन् । पूर्णपाठ...

  २०८० जेठ १५ गते १९:३५     विकासन्युज

काठमाडौं । सरकारले बजेट मार्फत् विभिन्न छुट तथा सहुलियत दिएको छ । सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले विभिन्न छुट तथा...

  २०८० जेठ १५ गते १९:३४     विकासन्युज

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले कमिशनकै लागि रासायनिक मलमा अनुदानको रकम बढाईएको बताएका छन् । सोमबार सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट जोत्ने किसानलाई बारी नभएको जस्तो भएको टिप्पणी...

  २०८० जेठ १५ गते १९:२७     विकासन्युज

काठामडौं । विद्युतीय सेवा बिक्री गर्ने गैर वासिन्दाले असार मसान्तसम्म कर तिरेमा ब्याज छुट दिने भएको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।...

  २०८० जेठ १५ गते १९:२२     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक सरकारले यो परिमाणमा आर्थिक वृद्धिको लक्ष्य राखेको बताएका हुन् ।...

  २०८० जेठ १५ गते १९:२०     विकासन्युज

काठमाडौं । सरकारले वार्षिक ५० लाख रुपैयाँ भन्दा बढी आय भएका प्राकृतिक ब्यक्तिलाई लाग्दै आएको आय करको दरमा सामान्य वृद्धि गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक...

  २०८० जेठ १५ गते १९:१९     विकासन्युज

काठमाडौं । सरकारले साना करदातालाई सुविधा दिने नीति ल्याएको छ । आगामी आर्थिक वर्षको बजेटमा सरकारले मूल्य अभिवृद्धि करमा दर्ता भई वार्षिक एक करोड रूपैयाँसम्मको कारोबार गर्ने करदाताले अबदेखि चार चार महिनामा पेश गर्ने...

  २०८० जेठ १५ गते १९:१७     विकासन्युज

काठमाडौं । सरकारले विदेशबाट काम गरेर फर्किने कामदारले ल्याउने टेलिभजनमा लाग्ने भन्सार महसुलमा छुट दिने भएको छ । सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा....

  २०८० जेठ १५ गते १९:०८     विकासन्युज

काठमाडौं । सरकारले संसदीय निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई व्यूत्याएको छ । अर्थमन्त्री डा प्र्रकाश शरण महतले बजेटमार्फत विवादस्पद भई खारेजी भएको पुरानो कार्यक्रम व्यूत्याएका छन् । ‘निर्वाचन क्षेत्रका जनताको अपेक्षा गरेका विकास निर्माणका स्थानीय...

  २०८० जेठ १५ गते १९:०३     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोष मार्फत स्वरोजगारमा रहेका सवै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गरिने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैर व्यवसायिक तथा उच्छृङ्खल गतिविधि...

  २०८० जेठ १५ गते १८:५८     विकासन्युज

काठमाडौं । सरकारले सार्वजनिक संस्थानमा रणनीतिक साझेदार भित्र्याउने भएको छ । सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले कमजोर वित्तीय अवस्था रहेका...

  २०८० जेठ १५ गते १८:५५     विकासन्युज

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकोे बजेट न्यून रुपमा बढाएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै सञ्चार मन्त्रालयको बजेट बढाईएको बताएका हुन । चालु...

  २०८० जेठ १५ गते १८:४६     विकासन्युज

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चार मन्त्रालयको बजेट सामान्य बढाएका हुन ।...

  २०८० जेठ १५ गते १८:४३     विकासन्युज

काठमाडौं । सरकारले अतिरिक्त हुलाक कार्यालयलाई खारेज गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै सो कुरा बताएका हुन । ‘अतिरिक्त हुलाक कार्यालयल खारेज गरि कार्यरत...

  २०८० जेठ १५ गते १८:३८     विकासन्युज

काठमाडौं । सरकारले निजी क्षेत्रलाई पनि बिजुली बिक्रीमा समावेश गराउने बताएको छ । सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका...

  २०८० जेठ १५ गते १८:३७     विकासन्युज

काठमाडौं । वैकल्पिक उर्जा प्रवद्र्धनका लागि सरकारले १ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री डा.प्रकाश शरण महतले बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।...

  २०८० जेठ १५ गते १८:३६     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उनले  भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी काम सम्पन्न गर्न...