समाचार

  २०८० साउन ५ गते १२:००     विकासन्युज

पर्सा । पर्सामा आर्थिक वर्ष २०७९/०८० मा नयाँ उद्योग दर्तामा कमी आएको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएको छ । जबकि आव...

  २०८० साउन ५ गते ९:१५     सुमन प्रधान

सम्माननीय प्रधानमन्त्रीज्यू, ललिता निवास प्रकरणमा राज्यले जे गरिरहेको छ त्यसको पक्ष र विपक्षमा अभिमत प्रकट भैरहेका छन् । केहीले सरकारले राम्रो गर्यो भनेर तारिफ पनि गर्दैछन् भने केहीले विगतमा भएका राजनैतिक निणर्य, वर्तमान संविधान...

  २०८० साउन ५ गते ९:१४     विकासन्युज

काठमाडौं । कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुला गरेको छ । ५ वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सक्ने शाखाले जनाएको छ ।...

  २०८० साउन ५ गते ८:५५     विकासन्युज

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा भोलि ८ घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली साउन ६ गते ८ घण्टासम्म बन्द हुने भएको...

  २०८० साउन ४ गते १८:१०     विकासन्युज

काठमाडौं । स्थानीय बासिन्दासँग सहमति नहुञ्जेलसम्म काठमाडौं महानगरपालिकाको फोहर उठ्न नसक्ने महानगरपालिकाले जनाएको छ । महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले स्थानीय जनप्रतिनिधिसहित सहरी विकास मन्त्रालय र सरोकारवाला पक्षसँग सहमतिका लागि छलफल भइरहेको जानकारी...

  २०८० साउन ४ गते १७:५४     विकासन्युज

काठमाडाैं । चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मार्गदर्शन जारी...

  २०८० साउन ४ गते १७:०८     विकासन्युज

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले राष्ट्रिय किताबखाना (निजामती)मा छड्के अनुगमन गरेका छन् । बिहीबार बिहान १० बजे राष्ट्रिय किताबखाना पुगेका मन्त्री मोदीको यो दोश्रो पटकको छड्के अनुगमन गरेका हुन्...

  २०८० साउन ४ गते १६:५८     विकासन्युज

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत रहेको सीजी एग्रोटेकले विश्वको फ्ल्यागसीपफ्रीजोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडकालागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौताले कृषि क्षेत्रमा दक्षिण एसियाका राष्ट्रहरुसँग द्विपक्षीय व्यापार बढाउन गरिएको हो । हालै...

  २०८० साउन ४ गते १६:१६     विकासन्युज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीन वटा विधेयक प्रमाणिकरण गरेका छन् । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै राष्ट्रपति पौडेलले गत असार ३१ गते ‘विनियोजन विधेयक,...

  २०८० साउन ४ गते १५:५३     विकासन्युज

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘सुन पास गराएको’ भन्दै फेसबुकमा लेख्ने प्रेस चौतारी, नेपालका अध्यक्ष गणेश बस्नेत र त्यसैलाई आधार मानेर समाचार लेख्ने जनबोली डटकमविरुद्ध उजुरी परेको छ । तर गृहमन्त्री श्रेष्ठमाथि...

  २०८० साउन ४ गते १५:२६     विकासन्युज

काठमाडौं । हङकङबाट आएको क्याथे प्यासिफिकको जहाजहुँदै गत मंगलबार स्कुटर तथा बाइकको ब्रेक-सु ल्याएको भनेर भन्सार जाँच पास गराइएको थियो । नेपाली कम्पनी रेडी ट्रेडर्सले हङकङबाट १६० वटा ब्रेक-सु ल्याएको जानकारी गराएर भन्सारबाट मंगलबार...

  २०८० साउन ४ गते १५:०१     विकासन्युज

सिन्धुपाल्चोक । चीनसँगको उत्तरी नाका तातोपानीबाट गत आर्थिक वर्षमा लक्ष्यभन्दा न्यून राजस्व संकलन भएको छ । कुनैबेला पाँच खर्ब राजस्व संकलन गरेर मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्‍याएको तातोपानी भन्सार कार्यालयले २०७२ को भूकम्पपछि कम...

  २०८० साउन ४ गते १४:४८     विकासन्युज

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार परिसरमा थप एक क्विन्टल सुन रहेको आशंकामा राजस्व अनुसन्धान विभागले अप्रेसन जारी राखेको छ । विमानस्थलबाट एक क्विन्टर बढी सुन समातिएको तेस्रो दिन विभागले उही परिमाणको सुनको आशंकामा अप्रेसनलाई...

  २०८० साउन ४ गते १४:३५     विकासन्युज

काठमाडाैं । बूढानीलकण्ठ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि आवेदन खुलाएको छ। नगरपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०८० बमोजिम खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोटका लागि आवेदन खुलइएको हो । नगरपालिकाले खुलाएको आवेदनमा नगरभित्र...

  २०८० साउन ४ गते १४:२१     विकासन्युज

काठमाडौं । राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा करिब एक सय केजी सुन बरामद गर्यो । विभागले विशेष सूचनाका आधारमा सो परिमाणको सुन बरामद गरेको बताइएको छ । विमानस्थल पास...

  २०८० साउन ४ गते १४:११     विकासन्युज

खोटाङ । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा खोटाङमा किबी र लिचीको उत्पादन बढेको छ । दश स्थानीय तह रहेको जिल्लामा यो वर्ष किबी ३.१५ मेट्रिक टन र लिची ५ मेट्रिक टनले उत्पादन...

  २०८० साउन ४ गते १३:४८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले बजेटमार्फत लिएको नीतिअनुसार नै चालु आर्थिक वर्षको मौद्रिक नीति जारी हुने बताएका छन् । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा गभर्नर अधिकारीले बजेटले लिएको...

  २०८० साउन ४ गते १३:४०     विकासन्युज

काठमाडौं । व्यवसायी दीपक मल्होत्राले विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएको करीब एक क्वीन्टल सुन तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको प्रष्टिकरण दिएका छन् । बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर सुन तस्करीमा आफ्नो नाम नियोजितरूपमा जोडिएको हुनसक्ने...

  २०८० साउन ४ गते १३:२७     विकासन्युज

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संघिय राजधानी काठमाडौं उपत्यकामा सार्वजनिक ‘द्रुत बस’ र्यापीड ट्रान्जीट (बीआरटी) सेवा सञ्चालन गर्ने भएको छ । राजधानी उपत्यकामा धेरै ट्राफिक जाम र सार्वजनिक यातायातमा सवार ब्यक्ति समयमा...

  २०८० साउन ४ गते १२:३९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइलले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको...