समाचार

  २०७७ फागुन १ गते ११:०३     विकासन्युज

डाेटी । नेपाल प्रेस युनियन डोटीले आफ्नो सङ्गठनमा आबद्ध पत्रकारहरूको दुर्घटना तथा जोखिम बिमा गरेको छ । युनियनमा आबद्ध भएर विभिन्न सञ्चारमाध्यममा काम गरिरहेका जिल्लाका ७० पत्रकारको दुर्घटना तथा जोखिम बिमा गरिएको युनियन डोटीका...

  २०७७ फागुन १ गते ९:५६     विकासन्युज

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–४ निवासी रामकुमार चौधरीले वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरेर विद्युत्बाट सञ्चालन हुने सबै सामग्रीका लागि विद्युत् प्रयोग गर्दै आएका थिए । विद्युत् हुकिङ गरेर प्रयोग गर्दा उनलाई महशुल तिर्नुपर्ने...

  २०७७ फागुन १ गते ९:४०     विकासन्युज

इलाम । पछिल्लो समय किसानलाई सिंँचाइको पहुँच पु¥याउन सरकारले दातृ निकायको सहयोगमा गाउँगाउँमा सिँचाइ आयोजना निर्माण गर्न थालेको छ । गएको दुई वर्षमा इलाम जिल्लामा १६ सिँचाइ आयोजना निर्माण हुँदैछन् । नेपाल सरकार र...

  २०७७ फागुन १ गते ९:२६     विकासन्युज

फुङ्लिङ । कञ्चनजङ्घा हिमालको आधार शिविरसम्म पुग्ने नयाँ पदर्माग पाँच करोड लागतमा बन्ने भएको छ । सो पदमार्गका लागि सिरिजङ्घा गाउँपालिकाले ‘सिरिजङ्घा गौरव, कञ्चनजङ्घा’ मूल नारासहित पाँच करोडको लागतमा तीन वर्षे योजना बनाएको छ...

  २०७७ माघ ३० गते १८:३१     वासुदेव अधिकारी

म खासै योग्य व्यक्ति थिइँन । राष्ट्र बैंकमा काम गर्दाको केही छापले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले मलाई नेपाल बैंकमा गई सञ्चालक बन्न र आवश्यक परे अध्यक्ष भई सघाउन भन्नुभयो । मैले नाइँ भनिन...

  २०७७ माघ ३० गते १८:००     विकासन्युज

काठमाडौँ । प्रेमको उत्सव भ्यालेन्टाइन डेको अवसरमा राइड सेयरिङ प्लाटफर्म पठाओले आफ्ना राइडर र ग्राहक लक्षित प्रेममय उपहार कार्यक्रम घोषणा गरेको छ।पठाओले आफ्ना दश उत्कृष्ट राइडरलाई भ्यालेन्टाइन डेको दिन आपसी प्रेम र सद्भाव बढोस्...

  २०७७ माघ ३० गते १६:०४     विकासन्युज

काठमाडौं । सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण संघर्ष समितिले मुलुकभरका सरकारी, सार्वजनिक एवं गुठी जग्गा आफू मातहत ल्याएर संरक्षण गर्न सरकारलाई दबाब दिएको छ । समितिले शुक्रबार काठमाडौंको शान्ति बाटिकामा कार्यक्रम गरि सरकारी...

  २०७७ माघ ३० गते १४:०२     विकासन्युज

काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी तीनदिन देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले आगामी आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही उच्च...

  २०७७ माघ ३० गते १३:१४     विकासन्युज

त्रिशुली । नुवाकोट उद्योग वाणिज्य सङ्घले विदुर नगरपालिका-२ स्थित वनदेवी मन्दिर परिसरमा निर्माण गरेको ‘भूकम्प स्मारक स्तम्भ’को उद्घाटन गरिएको छ । विसं २०७२ वैशाख १२ को भूकम्पको कम्पन र त्यसको परकम्पनबाट नुवाकोटमा ज्यान गुमाएका...

  २०७७ माघ ३० गते ९:०४     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रमा अस्वस्थ्य प्रतिस्पर्धा मौलाएकोमा बीमा कम्पनीका उच्च व्यवस्थापकहरु चिन्तित छन् । व्यवसाय विस्तारमा मात्र होइन, जनशक्ति व्यवस्थापनमा पनि अस्वस्थ्य प्रतिस्पर्धा हुँदै आएको छ । पछिल्लो उदाहरण हो जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी) र...

  २०७७ माघ २९ गते १८:४१     विकासन्युज

काठमाडौं । कोरोना भाइरसका कारण नेपालमा ७५ प्रतिशत लघु तथा घरेलु उद्योग पूर्ण रुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले...

  २०७७ माघ २९ गते १७:५७     विकासन्युज

काठमाडौं । अब एक रुपैयाँ तिरेर एटीएमबाट पानी पिउन सकिने भएको छ । आज काठमाडौंमा वाटर एटिएम सञ्चालनमा आएसँगै एक रुपैयाँमा पानी पिउन सकिने भएको हो । आज खानेपानी मन्त्री मणिचन्द थापाले बालाजु बाइसधारा...

  २०७७ माघ २९ गते १६:२६     विकासन्युज

काठमाडाैं । एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सहज सुविधाको शुभारम्भ गरेको छ । बैंकले ग्राहकहरुलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी डेबिट कार्ड हराए...

  २०७७ माघ २९ गते १६:०१     विकासन्युज

काठमाडाैं । काठमाडौंको तारकेश्वर नगरपालिका– स्थित साङलेखाला छापका किसानले पालेको कुखुरा र हाँसमा बर्डफ्लु भएको पुष्टि भएको छ । तारकेश्वर–१ स्थित साङलेखाला छापका किसान प्रल्हाद तामाङ, उनका छोरा सुमन तामाङले पालेको हाँस र कुखुरामा...

  २०७७ माघ २९ गते १५:४१     विकासन्युज

तनहुँ । सम्झौतानुरुप निर्माणकार्य सम्पन्न नगर्ने तीन ठेकेदार कम्पनीले एक/एक करोडका दरले तीन करोड जरिवाना बुझाएका छन् । सन्तोषी निर्माण सेवा प्रालि, वाइपी कन्स्ट्रक्शन र स्वच्छन्दामना जेभीले सम्झौताको १० प्रतिशतका दरले उक्त जरिवाना बुझाएका...

  २०७७ माघ २९ गते १५:३०     विकासन्युज

काठमाडाैं । मलेशियामा कार्यरत नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने बाटो खुलेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले मलेशियाको सामाजिक सुरक्षा संस्थासँगको समझदारीपत्र स्वीकृत गरी सो समझदारीपत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने निर्णय...

  २०७७ माघ २९ गते १५:२२     विकासन्युज

काठमाडाैं । खानेपानी मन्त्रालय, काठमाडाैं महानगरपालिका र काठमाडाैं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त प्रयासमा बिहिबारदेखि उपत्यकामा वाटर एटिएम संञ्चालनमा आएको छ । बिहिबार एक कार्यक्रमकाबीच खानेपानी मन्त्री मणिचन्द्र थापाले वाटर एटिएमको उद्घाटन गरेका हुन्...

  २०७७ माघ २९ गते १४:४९     विकासन्युज

काठमाडाैं । प्रहरीले राज्यविरुद्धको अपराध गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले उहाँको आफ्नै निवास काठमाडौँ महानगरपालिका–३१ स्थित शङ्खमुलबाट...

  २०७७ माघ २९ गते १४:२३     विकासन्युज

काठमाडाैं । पश्चिमी वायुको आंशिक प्रभावले आज वाग्मती, गण्डकी र प्रदेश नं एक मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा हुने भएको छ । पश्चिमी वायुको प्रभावले भोलिबाट देशभर मौसम बदली भई...

  २०७७ माघ २९ गते १४:२०     विकासन्युज

काठमाडाै । विभागले भिजिट भिसामा विदेश जाने नेपालीलाई रु १५ लाख बराबरको जीवन बीमा अनिवार्य गर्ने तयारी गरेको छ । पछिल्लो समय पासपोर्ट बनाउन नसक्ने नेपालीसमेत दलालको चङ्गुलमा परेर भिजिट भिसामा विदेश गएर अलपत्र...