पूर्वाधार

  २०७९ कार्तिक ४ गते १९:०९     विकासन्युज

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना यही कात्तिक ८ गतेदेखि एक हप्ता बन्द हुने भएको छ । आयोजनामा जडान भएका उपकरणहरूको एक साता प्राविधिक परीक्षण गरिने भएकाले परियोजनाबाट बिजुली उत्पादनसमेत बन्द हुने भएको हो...

  २०७९ कार्तिक ४ गते १५:५१     विकासन्युज

तनहुँ । तनहुँको दक्षिण भेगमा पर्ने श्रृङ्गपथ मोटरमार्गअन्तर्गत देउराली–सुनाकोट सडकखण्डमा सडक भासिएर अवरुद्ध बनेको सडक दस दिनपछि पुनः सञ्चालनमा ल्याइएको छ । अविरल वर्षाका कारण गत असोज २६ गते सडक भासिँदा सवारी साधनको आवागमन...

  २०७९ कार्तिक ४ गते १०:१४     विकासन्युज

सुर्खेत । ‘वीरेन्द्रनगर चक्रपथ’ नाम दिएर १७ वर्षअघि निर्माण सुरुआत गरिएको सडक अहिलेसम्म विवादका कारण अधुरै रहेको छ । वीरेन्द्रनगर उपत्यकालाई एउटै सडकले जोड्ने उद्देश्यले विसं २०६२ बाट निर्माण थालिएको थियो । कर्णाली प्रदेशको...

  २०७९ कार्तिक ४ गते ९:०८     विकासन्युज

ढोपाटन । निसीखोला गाउँपालिकाले सातवटै वडाको बस्ती–बस्तीमा सडक पुर्याएको छ । हिउँदको समयमा घरै अगाडि सडक गुड्ने गरे पनि वर्षात्को समय ठप्पै हुन्छन् । गत असार महिनादेखि अवरुद्ध भएका यहाँका ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा...

  २०७९ कार्तिक ३ गते १४:०९     विकासन्युज

जाजरकोट । जाजरकोटमा ग्रामीण सडक मर्मत नहुँदा यहाँ दैनिक उपभोग्य सामग्री ढुवानी गर्न खच्चडकै सहरा लिनुपरेको छ । हप्ता दिनसम्म आएको अविरल वर्षाका कारण भारी मात्रामा क्षति भएपछि यहाँका ग्रामीण सडक मर्मत हुन सकेका...

  २०७९ कार्तिक ३ गते ९:०६     विकासन्युज

म्याग्दी । ट्याक मार्ग खोलेको २३ वर्षपछि म्याग्दीको रत्नेचौर भकुण्डे–भकिम्ली सडक कालोपत्रे गर्न आयोजना सुरु भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले बेनी नगरपालिकाको वडा नम्बर १ रत्नेचौरको उपल्लाचौरदेखि अर्जम, वडा नम्बर २ को ज्यामरुककोट,...

  २०७९ कार्तिक २ गते ९:०२     विकासन्युज

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको नारायणी नदीमा सिग्नेचर पुल बनाउने प्रकृया अगाडि बढेको छ । सडक विभागले नारायणी नदीमा सिग्नेचर पुल बनाउनको लागि ‘डिजाइन र बुल्ड मेथोड’को लागि ठेक्का आह्वान गरेको छ ।...

  २०७९ कार्तिक १ गते १३:५५     विकासन्युज

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेस्थित संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना हु‌दै बाजाढुङ्गासम्म जोड्ने रेलिङसहितको...

  २०७९ कार्तिक १ गते १२:३४     विकासन्युज

काठमाडौं । नेपाल सरकारले राष्ट्रिय गौरवको परियोजना घोषणा गरेको करिब चार दशकसम्म विभिन्न आरोहअवरोह पार गरेको पश्चिम सेती जलविद्युत् परियोजना विकासको नयाँ चरणमा प्रवेश गरेको छ । पश्चिम सेती जलविद्युत् परियोजना विकासका लागि लगानी...

  २०७९ कार्तिक १ गते ११:१४     विकासन्युज

भजनी । कैलालीको टीकापुर नगरपालिका–१ मा सञ्चालनमा रहेका दुई क्रमागत आयोजना सङ्घीय सहरी विकास तथा भवन निर्माण एकाइको क्रमागत योजनाबाट हटाइएका छन् । स्मार्ट सिटीअन्तर्गत निर्माण सुरु भएका योजनालाई प्रदेश र स्थानीय सरकारमार्फत कार्यसञ्चालन...

  २०७९ असोज ३१ गते १५:४०     विकासन्युज

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा निमार्णाधीन हुलाकी सडकको गति सुस्त देखिएको छ । कैलालीको लम्की–खग्रौला र धनगढीको क्याम्पस रोडदेखि भजनीसम्म को काम सन्तोषजनक रुपले अघि बढन सकेको छैन । सुदूरपश्चिमको उक्त क्षेत्रमा हुलाकी सडक झण्डै...

  २०७९ असोज ३१ गते १५:३०     विकासन्युज

गलेश्वर । म्याग्दीको बेनीनगरपालिका–१ रत्नेचौरबाट छिमेकी बागलुङ जिल्लाको बागलुङ नगरपालिका–४ कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुलको निर्माण कार्यअन्तिम चरणमा पुगेको छ । नेपाल सरकारको ‘सस्पेन्सनब्रिज’ डिभिजनले दुई जिल्ला जोड्ने तीन सय...

  २०७९ असोज ३१ गते १०:३०     विकासन्युज

भरतपुर । चितवनमा एक हजार चार सय हेक्टर जग्गामा डिप र स्यालो ट्युबेलमार्फत सिँचाइ उपलब्ध गराइएको छ । चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको झण्डै दुई वर्षमा १४ सय हेक्टरमा सिँचाइ...

  २०७९ असोज ३० गते १४:१७     विकासन्युज

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रदेखि शुक्लाफाँटा नगरपालिकाको टोटी फुलेली क्षेत्रसम्म महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत २८ किलोमिटर मूलनहर निर्माणको काम सकिँदैछ । कञ्चनपुरमा पूर्व–पश्चिम राजमार्गको उत्तर र चुरे क्षेत्रको दक्षिण क्षेत्रबाट निर्माण...

  २०७९ असोज ३० गते १३:५६     विकासन्युज

तनहुँ । व्यास नगरपालिका–१ भादगाउँस्थित मादीनदी लिफ्ट खानेपानी आयोजनाको खानेपानी पाइप बिच्छ्याउने कार्य सुरु गरेको छ । वडामा कूल ५२ किलोमिटर दूरीमध्ये हाल सात किलोमिटर दूरीमा पाइप बिच्छ्याउने कार्य सम्पन्न भएको छ । करिब...

  २०७९ असोज २९ गते १३:३७     विकासन्युज

मोरङ । बीस वर्षपछि मोरङको महादेवकोल शाखा नहरमा पानी पुगेपछि त्यहाँका किसान हर्षित भएका छन् । सुनसरी मोरङ सिँचाइ आयोजना मातहतमा रहेको महादेवकोल शाखा नहर लामो समयदेखि बालुवा र माटोले पुरिएपछि नहरमा पानी चल्न...

  २०७९ असोज २७ गते १८:४५     विकासन्युज

त्रिशूली । निर्माणको १५ वर्षसम्म अलपत्र एवं अव्यवस्थित बनेको नुवाकोटको (बट्टार) बसपार्क सञ्चालनमा आएको छ । विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले नुवाकोटबाट काठमाडौं जाने बसको चालकसहित यात्रुलाई यात्रा सफतालको कामनासहित बसपार्क सञ्चालनमा आएको औपचारिक...

  २०७९ असोज २७ गते १३:०१     विकासन्युज

लमजुङ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको माथिल्लो दोर्दी ‘ए’ को उत्पादित बिजुली परीक्षण आजदेखि सुरु भएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा स्थित २५ मेगावाट क्षमता सो आयोजना एक महिनाअघि निर्माण सम्पन्न भएको थियो...

  २०७९ असोज २६ गते १७:०५     विकासन्युज

काठमाडौं । निर्माण कम्पनी पीआर कन्स्ट्रक्सनले एक वर्षमा साढे ५० करोड रुपैयाँ आम्दानी गरेको हो । यस कम्पनीले सन् २०२२ मा ५० करोड ५० लाख रुपैयाँ आम्दानी गरेको हो । सन् २०२१ को तुलनामा...

  २०७९ असोज २५ गते १९:०९     विकासन्युज

काठमाडौं । हाइड्रोजन उत्पादनको प्रविधिको अवस्था लगानीको सम्भाव्यता र नीतिगत व्यवस्थापन लगायतका विषयमा मन्थन गर्दै दुई दिने नेपाल हरित हाइड्रोजन सम्मेलन सम्पन्न भएको छ । सम्मेलनका विभिन्न सत्रहरुमा नीति निर्माता, विदेशी तथा स्वदेशी विज्ञ...