वित्त

  २०८० कार्तिक ४ गते १४:४१     विकासन्युज

काठमाडौं । नेपालीहरुको महान पर्व बिजयादशमीको अवसरमा हुने सार्वजनिक विदाको समयमा पनि ग्लोबल आइएमई बैंकले सेवाग्राहीहरुलाई बैंकिङ सेवा उपलव्ध गराउने भएको छ । बैंकले सबै प्रदेश निश्चित शाखा कार्यालयहरु पालैपालो गरेर खुल्ने जनाएको छ...

  २०८० कार्तिक ३ गते १६:१७     विकासन्युज

काठमाडौं । नेपालपे इन्स्ट्यान्टमार्फत निःशुल्क फन्ड ट्रान्स्फर गर्न सकिने भएको छ । नेपालीहरुको महान पर्व दसैँ तथा तिहारका अवसरमा बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकले कात्तिक १ गतेदेखि ३० गतेसम्म लागि नेपालपे इन्स्ट्यान्टमार्फत निःशुल्क...

  २०८० कार्तिक ३ गते १५:३१     विकासन्युज

काठमाडौं । कर्णाली प्रदेशमा सिटिजन्स बैंकको १० शाखा मार्फत अत्याधुनिक बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको छ । बैँकले कर्णाली प्रदेशका विभिन्न जिल्लाका १० वटा शाखाहरु माफर्त करिब ७७,००० भन्दा बढि ग्राहकलाई आधुनिक बैँकिङ...

  २०८० कार्तिक ३ गते १५:०१     विकासन्युज

काठमाडौं । आइएमई तथा नेपालको पहिलो डिजिटल वालेटको रुपमा स्थापित आइएमई पे आइएमई गरौँ, करोडपति बनौँ योजना सार्वजनिक गरेको छ । जसमा आइएमई तथा आइएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले...

  २०८० कार्तिक ३ गते १३:२४     विकासन्युज

काठमाडौं । पुनर्बीमा व्यवसाय गर्दै आएको हिमालयन रिइन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यही कात्तिक २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डको अनुमति पाएसँगै कम्पनीले सो दिनदेखि आईपीओ...

  २०८० कार्तिक ३ गते १३:०९     विकासन्युज

काठमाडौं । सानिमा बैंकले सानिमा सजिलो ई बैंकिङ सेवा ल्याएको छ । बैंकले एफवान सफ्टको सहकार्यमा उक्त योजना ल्याएको हो । यो योजना असोज २८ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुने छ । यस...

  २०८० कार्तिक ३ गते १२:३०     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले श्री रत्न राज्य माध्यामिक स्कूलमा शुद्ध खाने पानीको प्लान्ट सञ्चालन गरेको छ । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा...

  २०८० कार्तिक ३ गते १०:४६     विकासन्युज

काठमाडौं । बडा दशैंमा कुमारी बैंकले क्यासब्याक तथा दक्षिणा योजना ल्याएको छ । कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित सार्वजनिक गरेको ‘बडा दशैं...

  २०८० कार्तिक २ गते १८:२३     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) तथा फाइनान्सियल लिटरेसी नेपालबीच वित्तीय साक्षरता सम्बन्धी सहकार्य गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता पत्रमा संघका कार्यकारी निर्देशक अनिल शर्मा तथा फाइनान्सियल लिटरेसी नेपालका...

  २०८० कार्तिक २ गते १७:२२     विकासन्युज

काठमाडौं । युवाहरुको वैदेशिक आकर्षण चाहे त्यो शैक्षिक छात्रवृत्तिमा होस् या वैदेशिक रोजगारीका लागि होस्, यो बढ्ढो क्रममा छ । पढ्न गएका सन्तान नेपाल फर्कँदैनन् कि भन्ने अभिभावकको मनस्थिति अहिले देखिन थालेको छ ।...

  २०८० कार्तिक २ गते १६:४८     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यातायात व्यवस्था कार्यालयमा डिजिटल कारोबार गर्ने सुविधा ल्याएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले देशको विभिन्न क्षेत्रहरुमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरुबाट क्युआर कोड मार्फत विभिन्न शिर्षकमा...

  २०८० कार्तिक २ गते १६:०४     विकासन्युज

काठमाडौं । घलेम्दी हाइड्रोको सेयर मूल्य समायोजन भएको छ । २०० प्रतिशत हकप्रदको लागि हाइड्रोको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै हाइड्रोको सेयर मूल्य प्रतिकित्ता १२४.८७ रुपैयाँ कायम भएको छ । जसको...

  २०८० कार्तिक २ गते १५:५८     विकासन्युज

काठमाडौं । सानिमा बैंकको प्रस्तावित १४.७० प्रतिशत लाभांश पारित भएको छ । बैंकको १९औँ वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले...

  २०८० कार्तिक २ गते १५:२१     विकासन्युज

काठमाडौं । छैटौँ वार्षिकोत्सवमा सिटिजन लाइफले समता एजुकेसन फाउन्डेसनलाई ५ लाख सहयोग गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाकालको छैटौँ वर्ष पूरा गरेर सातौ वर्षमा प्रवेश गरेको छ । सबैभन्दा विश्वासिलो र...

  २०८० कार्तिक २ गते १३:४७     विकासन्युज

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति पाएको छ । इन्स्योरेन्सले कार्त्तिक १ गते मात्रै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बोर्डले कम्पनीलाई कूल ६ अर्ब १८ करोड रुपैयाँ...

  २०८० कार्तिक २ गते १०:३१     विकासन्युज

काठमाडौं । होटेल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पे मार्फत भुक्तानी गर्दा छुट हुने भएको छ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले’ हालै होटेल एन्ड होम सँग सम्झौता गरेको छ । जसअन्तर्गत होटेल...

  २०८० कार्तिक २ गते १०:०७     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २९ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले प्रधान कार्यालयमा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरेको हो ।...

  २०८० कार्तिक २ गते ९:५८     विकासन्युज

काठमाडौं । कुमारी क्यापिटलले पाँचौं वार्षिकोत्सव मनाएको छ । क्यापिटलले पाचौं बर्ष पूरा गरी छैठौं बर्षमा प्रवेश गरेको रक्तदान गरेको छ । मंगलबारको दिन नक्साल बक्सिङ क्लब, नागपोखरी को प्राङ्गणमा ‘रक्तदान जिवन दान’ भन्ने...

  २०८० कार्तिक २ गते ८:३०     विकासन्युज

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको कात्तिक १ गते बसेको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत...

  २०८० कार्तिक २ गते ७:५५     विकासन्युज

काठमाडौं । पछिल्लो समय दर्जनौं बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल भए । बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढी भएका कारण अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै मर्जरका लागि राष्ट्र बैंकले जोड दियो । जसको कारण...