बैंक

  २०८० वैशाख १४ गते १६:०८     विकासन्युज

काठमाडौं । ग्लोबल स्मार्ट प्लसबाट मौलाकालीका केवलकारको टिकट किन्दा १० प्रतिशत छुट हुने भएको छ । ग्लोबल आइएमई बैंकले नवलपुरको गैडाकोटमा रहेको मौलाकालीका केवलकारको टिकट खरिदमा १० प्रतिशत छुट उपलब्ध हुने योजना सार्वजनिक गरेको...

  २०८० वैशाख १४ गते १६:०२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराई सम्मानित भएका छन् । बिहीबार राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा उनी सम्मानित भएका हुन् । अर्थतन्त्र, राष्ट्र बैंकको मौद्रिक नीति लगायतका योगदान गरेको आधारमा...

  २०८० वैशाख १४ गते १५:५१     विकासन्युज

नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालासँग २४ वर्षदेखि निरन्तर बैकिङ क्षेत्रमा काम गरेको अनुभव छ । कोइरालाले माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालेको ३ वर्ष पुरा भएको...

  २०८० वैशाख १४ गते १५:४२     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकको मस्कट नागरिक सार्वजनिक भएको छ । बैंकले १७ औं वर्षमा प्रवेश गरेसंगै नयाँ ए आई च्याटबट सुविधा नागरिका मस्कट सुरुवात गरेको छ । बिहीबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी...

  २०८० वैशाख १४ गते १३:४३     विकासन्युज

काठमाडौं । ‘आइएमई पे’ मा अब एनएमबि बैंकको खाता भएका ग्राहकवर्गले सिधै आफ्नो मोबाईल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ । आइएमई पे र एनएमबि बैंक बीच भएको सम्झौता स्वरुप अब ग्राहकवर्गले...

  २०८० वैशाख १४ गते १३:१८     विकासन्युज

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले सवारी दुर्घटनामा परि ज्यान गुमाएका एक ग्राहककाे परिवारलाई दाबी भुक्तानी वापत १० लाख उपलब्ध गराएको छ । उक्त रकम बैंकका क्षेत्रीय प्रमुख विजय केसी र वडा अध्यक्ष कल्पना शर्माले मृतकका श्रीमतिलाई...

  २०८० वैशाख १४ गते ११:०३     विकासन्युज

काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा वाणिज्य बैंकहरुको सेयर धितो कर्जा घटाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार फागुनसम्म वाणिज्य बैंकहरुको सेयर धितो कर्जा २६.७६ प्रतिशतले घटेको हो । गत वर्षको फागुनमा...

  २०८० वैशाख १४ गते ८:०३     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ वैशाख १५ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ ।...

  २०८० वैशाख १३ गते १९:१४     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले जुनकिरी पब्लिक विद्यालय साँखुमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत झोला वितरण गरेको हो । बैंकले राउन्ड टेबल नेपालको एक हजार विद्यार्थीहरुका लागि प्रदान गर्न लागेको छात्रवृत्री...

  २०८० वैशाख १३ गते १७:५६     विकासन्युज

काठमाडौं । लक्ष्मी कमर्शियल भेहिकलस् र एभरेष्ट बैंक बिच एसएमएल इसुजुका गाडीहरु फाइनान्स गर्ने सम्बन्धी सम्झौता भएको छ । एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स र एभरेष्ट बैंक बिच एसएमएल इसुजुका स्कूल बस,...

  २०८० वैशाख १३ गते १७:०३     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) दिनेश थकाली बनेका छन् । हाल प्रभु बैंकमा प्रमुख ब्यापार अधिकृतका रुपमा कार्यरत थकाली कामना सेवा विकास बैंकको सीईओ बनेका हुन् । कामना सेवा...

  २०८० वैशाख १३ गते १६:५४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले कडाई गर्दा अर्थतन्त्रमा समस्या आएको बताएका छन् । बुधबार राष्ट्रिय सभामा पेस भएको वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्तावमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै...

  २०८० वैशाख १३ गते ११:३६     विकासन्युज

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ । २०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसँगको सम्झौता...

  २०८० वैशाख १३ गते ११:०५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक र क्याट क्याफेबीच समझदारी भएको छ । बैंक र क्याफेबीच ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको हो । बैंक इन्टरनेसनल र ललितपुर स्थित क्याट क्याफबीच बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट...

  २०८० वैशाख १३ गते ८:५३     विकासन्युज

काठमाडौं । कुमारी बैंकको नक्सालस्थित भवन भत्काइने भएको छ । बैंकको स्वामित्वमा रहेको काठमाडौं महानगरपालिका–१ नक्सालमा अवस्थित करिव ९ हजार वर्ग फिट क्षेत्रफल भएको ४ तल्ले पक्की भवन भत्काइने बैंकले जनाएको छ । बैंकको...

  २०८० वैशाख १२ गते १४:५४     विकासन्युज

काठमाडौं । पछिल्लो समय अनुत्पादक क्षेत्रमा लगानी बढेको भन्दै राष्ट्र बैंकले घरजग्गा र सेयर बजार क्षेत्रमा जाने कर्जामा कडाइ गरेको भएपनि बैंकहरुले भने कर्जा बढाएका छन् । घरजग्गा व्यवसायीहरुले तरलताको अभाव देखाउँदै बैंकहरुले कर्जा...

  २०८० वैशाख १२ गते १०:५०     विकासन्युज

काठमाडौं । प्रभु बैंक र सौभाग्य हस्पिटलबीच सम्झौता भएको छ । प्रभु बैंक र कैलालीको सौभाग्य हस्पिटलबीच विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । बैंकका तर्फबाट धनगढी ३१८ शाखा कार्यालय प्रमुख नगेन्द्र...

  २०८० वैशाख १२ गते ८:५७     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल राष्ट्र बैंकको विकास ऋणपत्र सूचीकृत भएको छ । राष्ट्र बैंकको १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत भएको जनाएको छ । राष्ट्र बैंकले गत चैत २२ गते...

  २०८० वैशाख ११ गते १८:४३     विकासन्युज

काठमाडौं । नबिल बैंकले ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई केन्द्रित गरेर नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको हो । यस क्रेडिट कार्डका ग्राहकहरूलाई...

  २०८० वैशाख ११ गते १८:३७     विकासन्युज

काठमाडाैं । सफ्टवेयर कम्पनी एसबी सोलुसन्स्ले नबिल बैंकमा क्रेडिट एडमिनिस्ट्रेशन मोड्युल (क्याड मोड्युल) सफलतापूर्वक कार्यान्वयन गरेको छ । एसबी सोलुसन्स्ले बनाएको ऋण व्यवस्थापन प्रणाली, क्रेडिट एक्सको एउटा महत्वपुर्ण मोड्युल हो, क्याड मोड्युल । कम्पनीका...