बैंक

२०७६ साउन ३० गते १०:५३

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको नाफा घटेको छ । बैंकले गएको आर्थिक वर्ष २०५५/७६ मा ८६ करोड नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा बैंकले ९१ करोड नाफा आर्जन गरेको थियो ।...

२०७६ साउन ३० गते १०:२८

काठमाडौं । हिमालयन बैंकले नाफामा ५० प्रतिशतभन्दा बढी नाफा गरेर सर्वाधिक नाफा कमाउने बैंकको सूचीमा गठन भएको छ । बैंकले गएको आवमा नाफामा ऐतिहासिक छलाङ २ अर्ब ८४ करोड नाफा आर्जन गरेको छ ।...

२०७६ साउन ३० गते १०:०४

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले उत्साहजनक नाफा आर्जन गरेको छ । एक वर्षमै बैंकले कमायो ५ अर्ब ३२ करोड रुपैंयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७४/७५ सम्म ३ अर्ब ६५ करोड...

२०७६ साउन ३० गते ९:४६

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको अघिल्लो आर्थिक वर्ष २०७४/७५ कोभन्दा घटेको छ । बैंकको नाफा गत आव २०७५/७६ मा भन्दा २४ करोडले घटेको हो । गत आवमा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँमात्रै नाफा...

२०७६ साउन ३० गते ८:४२

कृषि विकास बैंकमा २७ वर्ष काम गरेपछि स्वेच्छिक अवकाश लिनु भएको भवानीशंकर चापागाञी २०६९ सालमा सिर्जना फाइनान्समा महाप्रबन्धकको रुपमा छिर्नुभयो । २०७३ साल बैशाखदेखि उहाँ सिर्जना फाइनान्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा हुनुहुन्छ । सिर्जना...

२०७६ साउन २९ गते २०:३३

काठमाडौँ । सनराइज बैंक र नेपाल बैंकिङ्ग इन्स्टिच्युट(एनबीआई)बीच तालिम तथा सिप विकासको सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता पत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र नेपाल बैंकिङ्ग इन्स्टिच्युटका प्रमुख...

२०७६ साउन २९ गते २०:२५

काठमाडौँ । कामना सेवा विकास बैंकले समीक्षा अवधिमा व्यवसायमा उल्लेख्य वृद्धि हासिल गर्न सफल भएको छ । गत आव २०७४/०७५ मा निक्षेप १५.७५ अर्ब रहेकोमा ४५.८७ प्रतिशतले वृद्धि भई २२.९७ अर्ब रुपैयाँ निक्षेप संकलन...

२०७६ साउन २९ गते १९:३१

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले ललितपुरको महालक्ष्मी नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । यो शाखा संचालनपछि बैंकको शाखा कार्यालय संख्या ७४ पुगेको छ । स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा...

२०७६ साउन २९ गते १९:२४

काठमाडौँ । उमेरहदका कारण प्राइम कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ)पदबाट बाहिरिएका नारायणदास मानन्धर बुधबार पुनः प्राइम बैंक फर्किएका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशिका प्रति असन्तुष्टी जनाउँदै साउन २२ गते मानन्धर सर्वोच्च अदालत...

२०७६ साउन २९ गते १९:०९

काठमाडौँ । सिद्धार्थ बैंकले बुधबार धादिङको धादिङ बेसीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीे माझ सबै प्रकारका निक्षेप तथाकर्जा कारोवार सुविधा, रकमभुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त...

२०७६ साउन २९ गते १६:१४

काठमाडौँ । एनआईसी एशिया बैंकले एनआईसी एशिया रेमिटको चाडपर्व योजना संचालनमा ल्याएको छ । यो योजनाअन्तर्गत एनआईसी एशिया रेमिटबाट नेपालभित्र एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा पठाउन पाउने व्यवस्था बैंकले गरेको छ ।...

२०७६ साउन २९ गते ११:४१

काठमाडौं । सनराइज बैंकको नाफा १ अर्ब ७० करोड पुगेको छ । बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा गरेको नाफा अघिल्लो आर्थिक वर्ष २०७४/७५ को तुलनामा १५.५८ प्रतिशतले बढी हो । बैंकले गएको आवमा...

२०७६ साउन २९ गते १०:५७

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गएको नविल बैंकको गएको आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ४९ करोड नाफा कमाएको छ । बैंकले सो अवधिमा कमाएको नाफा १४.२२ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आर्थिक...

२०७६ साउन २९ गते १०:०८

काठमाडौं । नविल बैंकको गएको आर्थिक वर्ष २०७५/७६ मा ४ अर्ब २९ करोड नाफा कमाएको छ । बैंकले सो अवधिमा कमाएको नाफा करिब ८ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा...

२०७६ साउन २९ गते ९:४३

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ खूद मुनाफा...

२०७६ साउन २८ गते १९:२१

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको मीनभवन स्थित भीएस निकेतन स्कूलमा एटीएम सेवा शुरु छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा भीएस निकेतनका उबिन पोखरेलले संयुक्त रुपमा उक्त एटिएम सेवाको उद्घाटन...

२०७६ साउन २८ गते १८:५६

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र मर्सी सिटी हस्पिटल प्रालि बुटवल, रुपन्देहीबीच सम्झौता भएको छ । एनआईसी एसिया बैंकका सम्पूर्ण ग्राहकहरु र बैंकका कर्मचारीलाई अस्पतालमा उपचार गराउँदा हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको...

२०७६ साउन २८ गते १७:४८

काठमाडौँ । एनएमबी बैंक लिमिटेड विशेष साधारण सभा मंगलबार सम्पन्न भएको छ । विशेष साधारण सभामा एनएमबी बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रस्ताव पारित भएको गरेको छ ।...

२०७६ साउन २८ गते १७:३७

काठमाडौं । उमेरहदका कारण प्राइम कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) पदबाट हटाइएका नारायणदास मानन्धरलाई सर्वोच्च अदालतले काम गर्न दिन अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको एकल इजालशले मानन्धरलाई आज मंगलबार काम...

२०७६ साउन २८ गते १७:३६

काठमाडौँ । लुम्बिनी विकास बैंक लि.को ११औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । बैंकका अध्यक्ष शुशिलराज पराजुलीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्ष पराजुलीले प्रस्तुत...