बैंक

२०७६ असार २२ गते १७:५०

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार भईरहेको ग्लोबल आइएमई बैंकको सेयर कारोबार रोक्का भएको छ । बैंकको यही असार २० गतेको निर्णय अनुसार ग्लोबल आइएई बैंक र जनता बैंकका बीचमा गाभिने सहमति भएकाले मर्जर...

२०७६ असार २२ गते १७:३७

काठमाडौँ । एनसीसी बैंकले आफ्ना शेयरधनीलाई १५.८९ प्रतिशत सेयर लाभांश दिने भएको छ । त्यस्तै उक्त लाभांशमा लाग्ने कर प्रयोजनाका लागि ०.८३ प्रतिशत नगद लाभांश दिने भएको हो । बैंकको आज बसेको सञ्चालक समितिको...

२०७६ असार २२ गते १७:००

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजत प्राप्त सहयोगी विकाश बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको छ । बैंक तथा वित्तीय संस्था...

२०७६ असार २२ गते १४:४९

काठमाडौं । एनआईसी एशिया बैंक र सुजुकी ड्राइभिङ स्कुलबीच सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गहरुलाई ड्राइभिङ स्कुलले प्रदान गर्ने सम्पूर्ण सेवामा क्यूआर पेमेन्ट तथा डेबिट एवं क्रेडिट...

२०७६ असार २२ गते १४:२८

काठमाडौं । मुक्तिनाथ विकास बैंकले एकै साथ ६ वटा शाखाको विस्तार गरेको छ । बैंक विस्तार गर्ने क्रममा काठमाडांंै जिल्लाको टोखा तथा कीर्तिपुर, ललितपुर जिल्लाको बाडेगाउँ तथा इमाडोल, गोरखा जिल्लाको गोरखा, गुल्मीजिल्लाको तम्घास गरी...

२०७६ असार २२ गते १३:२७

काठमाडौ । सिविआईएल क्यापिटल लिमिटेडले निष्काशन गरेको सिटिजन्स म्युचुअल फण्ड–२ बाँडफाँड भएको छ । कम्पनीले १ अर्ब रुपैयाँ मूल्यको सिटिजन्स म्युचुअल फण्ड–२ निष्काशन गरेकोमा ५६ करोड भन्दा कमको आवेदन परेकोले आवेदक सबैले उक्त म्युचुअल...

२०७६ असार २२ गते १३:१८

काठमाडौं । ‘मुक्तिनाथ विकास बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर...

२०७६ असार २० गते १६:५८

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति(एक्विजिसन) गर्ने भएको छ । प्राप्ति गर्ने सहमति पत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंक लिमिटेडका तर्फबाट...

२०७६ असार २० गते १६:४९

काठमाडौ । लघु तथा साना उद्यमीहरुलाई प्रवद्र्धन गर्ने उदेश्यका साथ सिद्धार्थ बैक र यूकेएड सक्षम ‘एक्सेस टु फाइनान्स’ बिच शुक्रबार राजधानीमा सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता गर्ने क्रममा सिद्धार्थ बैकका प्रमुख कार्यकारी...

२०७६ असार २० गते १६:४३

काठमाडौं । तनहुँ जिल्लाको सम्जुरमा सनराइज बैंकको शाखा रहित बैंकिङ्ग सेवा विस्तार भएको छ । आफ्नो ३७ औँ शाखारहित बैंकिङ्ग सेवा तनहुँको भानु नगरपालिका वडा नं १३, सम्जुरमा शुरू गरेको हो । उक्त शाखारहित...

२०७६ असार २० गते १५:३२

काठमाडौं । ‘लुम्बिनी विकास बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बिच डिजिटल भुक्तानी सेवा प्रदानगर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । लुम्बिनी विकास बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र खल्तीका तर्फबाट निर्देशक...

२०७६ असार २० गते १३:२५

काठमाडौं । बाणिज्य बैंकहरुलाई जोडी खोजेर मर्ज गर्न राष्ट्र बैंकले दिएको निर्देशन बमोजिम ग्लोबल आइएमइ बैंक र जनता बैंक आपसमा मर्ज हुने भएका छन् । साङ्ग्रिला होटलमा आयोजित कार्यक्रममा मर्जर सम्बन्धी दुई पक्षबीच प्रारम्भिक...

२०७६ असार १९ गते १८:३८

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकलाई मर्जरबारे एकल प्रतिवद्धता पठाएको छ । राष्ट्र बैंकले जोडी खोज्न दिएको ७ दिनको सीमाभित्र रहेर लक्ष्मी बैंकले विहीबार पत्र पठाएको हो । ‘हामी मर्जमा जान इच्छुक...

२०७६ असार १९ गते १८:००

काठमाडौं । वांगमय शताब्दी पुरुष सत्य मोहन जोशीद्वारा सिभिल बैंकको रन्जना लिपि सहितको परिचय पाटी राखिएको दौबहाल शाखाको उद्घाटन भएको छ । “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढीरहेको सिभिल बैंकले पहिलो...

२०७६ असार १९ गते १७:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुद्धारा जारी गरिने ऋणपत्रको व्याजदरमा पनि हस्तक्षेप गर्ने गरेको रहस्य खुलेको छ । राष्ट्र बैंकले निक्षेपको व्याजदरलाई प्रभाव पार्ने भन्दै उच्च व्याजदर प्रस्ताव गरिएको ऋणपत्रको व्याजदर घटाउन हस्तक्षेपकारी भूमिका...

२०७६ असार १९ गते १६:२०

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना सेवालाई विभिन्न देशमा विस्तार गर्ने क्रममा ‘मेगा रेमिट’ सेवा बेलायतमा पनि विस्तार गरेको छ । यसरी, बैंकले बेलायतस्थित अफताब करेन्सी एक्सचेन्ज (एसीई मनी ट्रान्सफर) सँगको साझेदारीसँगै बेलायतमा...

२०७६ असार १९ गते १४:१५

काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल बिस्तार गर्ने क्रममा आफ्नो ११०औँ शाखा पोखराको अमर सिहं चोकमा सञ्चालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बंैकिङ सेवा...

२०७६ असार १९ गते १३:३८

काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र आईसिएफसि फाइनान्स लिमिटेड काठमाडौँबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रवन्धक आशिष सिंह र आईसिएफसि फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुनिल पन्तले...

२०७६ असार १९ गते १३:२६

काठमाडौं । नबिल बैंक तथा लायन्स मल्टिपल डिस्ट्रिकबीच लायन्स सदस्यहरुलाई नबिल भिषा क्रेडिट कार्ड उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतासंगै नेपालका लायन्स सदस्यले नबिल बैंक मार्फत सहजै क्रेडिट कार्ड लिन सक्नेछन्...

२०७६ असार १९ गते १२:५७

काठमाडौँ । नेपाल बंगलादेश बैंकको  ऋणपत्र बिहीबार बाँडफाँड भएको छ । सर्वसाधारण समूहबाट ११ करोड ४७ लाख ७८ हजार रुपैया र व्यक्तिगत तबरबाट १ अर्ब ८८ करोड ५२ लाख २२ हजार रुपैयाँ गरी २ अर्बको...