बैंक

  २०७९ भदौ २५ गते १५:१८     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकको देशभरको शाखा कार्यलयहरुले ग्राहकमा वित्तीय साक्षरता बढाउन घर दैलो कार्यक्रम सम्पन्न गरेको छ । बैंकले शनिबारका दिन देशभर वित्तिय साक्षरता बढाउनुको साथै आफ्नो सेवा, सुविधाहरुको जानकारी तथा खाता खोल्ने सुविधा दिन घर दैलो...

  २०७९ भदौ २५ गते ११:२४     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक र दराजबीच ुदराज दशैं धमाकाु महोत्सवका लागि सम्झौता भएको छ। बैंकले नजिकिँदै गरेको दसैंलाई लक्षित गर्दै भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा कार्ड वहाकहरुलाई आकर्षक छुट दिन दराजसँग सम्झौता गरेको...

  २०७९ भदौ २४ गते १३:४९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर बम बहादुर मिश्रले नेपालमा तरलताको अभाव नभइ लगानीयोग्य पुँजीको अभाव रहेको बताएका छन् । शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोलदै उनले नेपालमा तरलता अभाव...

  २०७९ भदौ २३ गते १९:००     विकासन्युज

काठमाडौं । एनसीसी बैंक र भरतपुरमा अवस्थित मनकामना अस्पतालबीच सम्झौता भएको छ । बैंक र अस्पतालबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले उक्त...

  २०७९ भदौ २३ गते १८:११     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो भिसा डेबिट कार्डलाई नयाँ स्वरुप दिएको छ । नयाँ स्वरुप भएको कार्ड कन्टयाक्टलेश भएको बैंकले जनाएको छ । बैंकले नयाँ कार्डको अनावरण गरेसँगै दराजसँग यो वर्षसम्मको विभिन्न अभियानमा सहभागी...

  २०७९ भदौ २३ गते १८:०१     विकासन्युज

काठमाडाैं । माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

  २०७९ भदौ २३ गते १६:२५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण गर्न शुरु गरेको छ । राष्ट्र बैंकले दशैंका लागि भनेर बैंकहरुलाई नयाँ नोट उपलब्ध गराएको राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवती नेपालले बताए...

  २०७९ भदौ २३ गते १६:१८     विकासन्युज

काठमाडाैं। बैंकहरुको पछिल्लो भूमिकाप्रति असन्तोष प्रकट गर्दै आएको नागरिक लगानी कोषले सबै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई खुला बजारको नियम अनुसार चल्न सुझाव दिएको छ । गत साउन ३० गते बैंकर्स संघले संस्थागत...

  २०७९ भदौ २३ गते १५:२३     विकासन्युज

काठमाडौं । नबिल बैंक र युनिलिभर नेपालबीच च्यानल फाइनान्सिङ्ग सुविधाका लागि सहकार्य भएको छ । नबिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र युनिलिभर नेपालका तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखरजीले सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर गरेका...

  २०७९ भदौ २२ गते १९:४५     विकासन्युज

काठमाडौं । प्रभु बैंक र डिश मिडिया नेटवर्कका बिच विभिन्न सेवाहरुमा थप सुविधा र छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख...

  २०७९ भदौ २२ गते १८:५२     विकासन्युज

काठमाडाैं । माछापुच्छ्रे बैंक र फुडमाण्डुबीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएकाे छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंक फुडमाण्डुको आधिकारीक बैंकिङ्ग पार्टनर हुनेछ । फुडमाण्डुको तर्फबाट अध्यक्ष मनोहर अधिकारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट चिफ बिजनेश...

  २०७९ भदौ २२ गते १५:३७     सीआर भण्डारी

काठमाडौं । यस वर्षको दशैंमा लगानीकर्ताले लाभांश नपाउने देखिएको छ । विगतका वर्षहरुमा बैंकका सेयरधनीले दशैंअघि नै लाभांश पाउने भएपनि यस वर्षको दशैंमा भने हात खालि नै हुने देखिएको हो । विगतका वर्षहरुमा बैंकहरुले...

  २०७९ भदौ २१ गते १८:४१     विकासन्युज

काठमाडौं । प्रभु बैंक र जनकपुरस्थित बाबा फुड्स एण्ड रेस्ट्रो प्रा. लिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र...

  २०७९ भदौ २१ गते १८:२१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र दरबारमार्गस्थित “क” वर्गको नेसनल प्याथ ल्याबबीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले नेसनल प्याथ ल्याबका विभिन्न...

  २०७९ भदौ २१ गते १७:३५     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं। १० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगैं बैंकको कुल शाखा संख्या १४७ पुगेको छ । हरिवन नगरपालिकाको नगर प्रमुख रमेश...

  २०७९ भदौ २१ गते १६:४४     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले चाडपर्वहरु लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमार्फत हुने सम्पूर्ण अनलाइन कारोबारमा नगद फिर्ता योजना ल्याएको छ । बैंकको कार्डवाहकहरुले विभिन्न अनलाइन पल्याटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी...

  २०७९ भदौ २१ गते १६:१७     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोस्रो एटिएम सेवा सञ्चालनमा ल्याएको छ । नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २७३ पुगेको छ । उक्त एटिएम सेवाको...

  २०७९ भदौ २१ गते १२:४४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका नोट छाप्नका लागि प्रक्रिया अघि बढाएको छ । राष्ट्र बैंकले १ हजार दरका नोट छाप्नका लागि अन्तर्राष्ट्रिय टेन्डर (बोलपत्र) आह्वान गरेसँगै प्रक्रिया सुरु भएको हो ।...

  २०७९ भदौ २० गते १७:५९     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले विभिन्न ५ वटा सरकारी कलेजहरुमा ‘बिजनेस इन्क्युवेसन सेन्टर’ स्थापना गर्ने परियोजनामा सहकार्य गरेको छ । उक्त परियोजनामा लगानी गर्न बैंकले युथ स्किल ल्याबसंग सम्झौता गरेको हो । बैंकले संस्थागत सामाजिक...

  २०७९ भदौ २० गते १७:१२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपालपेको क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ । सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र क्लियरिङ हाउसको...