नागरिक लगानी कोषको डीम्याट खाता खोल्न सेयरधनीलाई अनुरोध
२०७४ पुष १८ गते १०:१० विकासन्युज
काठमाडौं । नागरिक लगानी कोषले लाभांश लिनका लागि हितग्राही खाता (डीम्याट एकाउन्ट) खोल्न सेयरधनीलाई अनुरोध गरेको छ ।
कोषले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २१.८५ प्रतिशत बोनस सेयर वितरणका लागि डीम्याट खाता खोल्न भनेको हो । वार्षिक साधारणसभाले बोनस सेयर पारित भएको छ ।