राष्ट्र बैंकले आइतबार बजारबाट १० अर्ब उठाउँदै
२०७४ भदौ २ गते ११:४२ विकासन्युज
काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले बजारबाट १० उठाउने भएको छ ।
आउदो ३० दिनका लागि राष्ट्र बैंकले निक्षेप संकलन गर्न लागेको हो । बोलकबोलको माध्यमबाट ब्याज दर निर्धारण हुने छ । साँवा तथा ब्याज भुक्तानी असोज ३ गते हुने राष्ट्र बैंकले जनाएको छ ।