कतार एयरवेजद्वारा ईफ्टर डिनर आयोजित

  २०७४ जेठ २८ गते १७:४६     विकासन्युज

काठमाडौं । रमादानको अवसरमा कतार एयरवेज नेपालले नेपाल सरकारका विशिष्ट पाहुना, नेपाल हाजी कमिटी, तथा विभिन्न क्षेत्रका विशिष्ट ब्यक्तिहरु तथा विभिन्न दूतावासका प्रतिनिधिहरुका लागि ईफ्टर डिनर आयोजना गरेको छ ।

सूर्य अस्ताएपछि दिनभरको उपवास तोड्न मुस्लिम समूदायले साँझपख खाइने परम्परागत खानालाई इफ्टर भनिन्छ । सेक्यूलर नेपालको सहकार्यमा आयोजित उक्त कार्यक्रममा विभिन्न धार्मिक समुदायका प्रतिस्थित ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.