मंगलबार ६६६ जनामा देखियाे काेराेना संक्रमण, ११ जनाकाे मृत्यु

  २०७८ कार्तिक ९ गते १६:२०     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १२ हजार २० जनामा परीक्षण गर्दा ६६६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ६२२ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर १० हजार २९६ जना सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.