विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बस्दै, के होला निर्णय ?

  २०७७ वैशाख १८ गते १३:०७     विकासन्युज

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । डब्ल्युएचओले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोरोनाका साथै यसका कारणले उत्पन्न गरेको परिस्थितिका बारेमा पनि छलफल गर्ने भएको छ ।

‘हामीले आजभन्दा तीन महिना अघिमात्र यस्तै आकस्मिक बैठक बसेर कोरोना भाइरसको प्रकोपलाई महामारीका रुपमा लिनुपर्ने भनी व्याख्या गरेका थियौँ, बिहीबार बस्ने बैठकबाट पनि यस विषयमा थप छलफल हुने छ’, घेब्रेयससले भनेका छन् ।

डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिएको जेनेभाका सञ्चार माध्यामहरुले जनाइएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.