१९ अर्बको ठेक्का हुवावेलाई, १ वर्षमै ४ जी विस्तार गरिसक्ने

  २०७५ पुष १९ गते १७:०६     विकासन्युज

काठमाडौं । सरकारले नेपाल टेलिकमको ४ जी सेवा विस्तार गर्न चिनियाँ कम्पनी हुवावेलाई दिएको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकबाट हुवावेलाई ठेक्का दिएको हो ।

यसअघि टेण्डर प्रक्रियामा घोटला हुन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल रोकेको थियो । आयोगले फाइल रोक्का फुकुवा गरेसँगै सरकारलाई ठेक्का जिम्मा लगाउने बाटो खुलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.