एलजीले शुरु गर्यो जाडोको नयाँ संस्करण, विभिन्न मोडलका वासिङ् मेसिनहरु बजारमा

  २०७५ मंसिर २० गते १६:४६     विकासन्युज

काठमाडौं । एलजीले यस वर्ष मदरली वासिङ् क्याम्पियनको यसपालीको जाडोको नयाँ संस्करण शुरु गरेको छ । ६ मोसन टेक्नोलोजियुक्त एलजी वासिङ् मेसिनको साथ विशेष फिचरहरु जस्तै स्मार्टथिनक्यिू, टुर्बो वास इन लेस द्यान वान हावर रहेको छ ।

त्यस्तै, कम्पनीले डाइरेक्ट डाइरेक्ट ड्राइभ मोटोरमा १० वर्ष वारेन्टीका साथै अन्य मोडलहरु बजारमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.